ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज नगरपालिकाले नयाँ गाडी खरीद गर्न छुट्यायो रु ७५ लाख

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

Loading

राजविराज । राजविराज नगरपालिकाले नयाँ गाडी खरीद गर्ने भएको छ ।

नगरपालिकाले हालै सम्पन्न गरेको सभाको सार्वजनिक गर्न बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको छ ।

मेयर चढ्ने गाडी बिग्रेर समस्या भएकाले सभाले नयाँ गाडी खरीद गर्ने निर्णय सभाले गरेको छ ।

पत्रकार सम्मेलनमा प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद गुरुङले रु ७५ लाखमा गाडी किन्ने निर्णय भएको जानकारी गराए ।

सभाले रु ६० लाखको लागतमा नगरभित्र हाइ मास्ट टावर जडान गर्ने निर्णय गर्दै लामखुट्टे मार्ने मेसिन तथा औषधि खरिदका लागि रु २५ लाख छुट्याइएको छ ।

सिसिटिभि जडानका लागि रु ५० लाख ७५ हजार छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
2
+1
3
+1
0
+1
0
+1
0

Related

Previous Post

वरिष्ठ राजनीतिज्ञ मण्डलको नागरिक अभिनन्दन गरिदैं, प्रथम राष्ट्रपति राजविराजमा

Next Post

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथद्धारा प्रदर्शन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथद्धारा प्रदर्शन

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथद्धारा प्रदर्शन

त्रिकोणात्मक सिरिज : नेपालद्धारा युएई ७ विकेटले पराजित

त्रिकोणात्मक सिरिज : नेपालद्धारा युएई ७ विकेटले पराजित

वरिष्ठ राजनीतिज्ञ खुशीलालको भव्य नागरिक अभिनन्दन

वरिष्ठ राजनीतिज्ञ खुशीलालको भव्य नागरिक अभिनन्दन

बाजा बजाउने बिषयमा कुटपिट गर्दा युवकको मृत्यु

जनमतका कार्यकर्ताद्धारा पत्रकार साह उपर आक्रमण, कार्वाही गर्न माग

सप्तरीको योजना कार्यान्वयनका लागि अब सिरहा जान नपर्ने

सप्तरीको योजना कार्यान्वयनका लागि अब सिरहा जान नपर्ने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.