ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

ओम ट्रेडर्सद्वारा कंकालिनी मन्दिरमा सरसफाई


ओम ट्रेडर्सद्वारा कंकालिनी मन्दिरमा सरसफाई

Loading

भारदह(सप्तरी), ८ कार्तिक । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित प्रसिद्ध कंकालिनी भगवती मन्दिरमा आज सरसफाइ कार्यक्रम गरिएको छ ।
दशैंकाे दस दिने अवधिमा मन्दिर परिसरमा जम्मा भएकाे फाेहाेर स्थानीय ओम ट्रेडर्सकाे अगुवाइमा सरसफाइ गरिएको हाे ।
ट्रेडर्सका सञ्चालक चन्दनकुमार कापैरकाे नेतृत्वमा परिवारका सम्पूर्ण सदस्यसहित सहयोगीहरुकाे सहभागितामा मन्दिर परिसरलाई सरसफाइ गरिएकाे छ ।
बलि निरन्तर!
मुलुककै प्रसिद्ध याे मन्दिरमा दशैंकाे महानवमीकाे दिन ६ सय ३ वटा रांगाकाे बलि प्रदान गरिएकाे थियाे । रांगा बलिकालागि मन्दिर विकास समितिले अपनाएकाे गाेलाप्रथा विधिबाट एक नम्बरमा स्थानीय मनिष(छाेटु) झाकाे रांगा बलि प्रदान भएकाे थियाे ।
रांगा बलिअघि हुने संकलप पुजाकाे अवसरमा स्थानीयबासिन्दा एवं नागरिक समाज काठमाण्डुका अगुवा गणेशकुमार मण्डलकाे सक्रियतामा नेपाली सेनाकाे हेलिकाेप्टरबाट पुष्पबृष्टि अर्थात् फुल बर्साईएकाे थियाे ।
भक्तजनले गरेकाे भाकल पूरा भएपछि कंकालिनीमा रांगाकाे बलि दिने चलन रहिआएकाे छ । साेहीक्रममा दशैं भरि यहाँ करिब ४१ हजार खसीबाेकाकाे बलि समेत भएकाे भारदहका वडाअध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए ।
गतवर्ष कंकालिनी मन्दिरमा ६ सय ६९ वटा रांगाको बलि प्रदान गरिएको थियो भन्ने त्यसकाे अघिल्लो  वर्ष ७ सय ४४ वटा रांगाको बलि दिईएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

Related

Previous Post

ठक्करले एक ब्यक्तिको मृत्यु,मृतकको भएन पहिचान

Next Post

सप्तरी घर भएका प्रहरी जवानले हाने आफ्नै टाउकोमा गोली 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सप्तरी घर भएका प्रहरी जवानले हाने आफ्नै टाउकोमा गोली 

डाक्नेश्वरीका २० विपन्न परिवारलाई सोलार प्रदान

डाक्नेश्वरीका २० विपन्न परिवारलाई सोलार प्रदान

शुरू भयाे सप्तरी महाेत्सव

शुरू भयाे सप्तरी महाेत्सव

श्रोत नखुलेको झण्डै ११ लाखसहित एक जना पक्राउ 

श्रोत नखुलेको झण्डै ११ लाखसहित एक जना पक्राउ 

जसपाको सल्लाहकार समितिमा सप्तरीका शैलेश चौधरी मनोनित

जसपाको सल्लाहकार समितिमा सप्तरीका शैलेश चौधरी मनोनित

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.