ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पत्रकार कुट्नेले स्वीकारे गल्ती, जनमतले गर्ने कार्वाही

पत्रकार कुट्नेले स्वीकारे गल्ती, जनमतले गर्ने कार्वाही

Loading

राजविराज । जनमत पार्टीले पत्रकार संजिव बिक्रम साह उपर हातपात गर्ने आफ्ना कार्यकर्तालाई कार्वाही गर्ने बताएको छ ।

पार्टीका जिल्ला इन्चार्ज राम गमन साहले मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै उक्त घट्ना दुःखद भएको बताएका छन् । पत्रकार उपर हातपात गर्नेलाई अनुशासनको कार्वाही गर्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

गत १ कात्तिकमा डाक्नेश्वरी नगरपालिकामा भइरहेको आन्दोलनको रिपोर्टिङ गर्न गएका पत्रकार साह उपर जनमतका कार्यकर्ता अमरेन्द्र यादव र अनिल कुमार यादवले हातपात गरेका थिए ।

नेपाल पत्रकार महासंघको अगुवाईमा कानुनी प्रकृया अगाडि बढाएपछि हातपात गर्ने अमरेन्द्र र अनिलले पनि गल्ती स्वीकार गर्दै आगामी दिनमा पत्रकार उपर कुनै किसिमको घट्ना नगर्ने बताएका छन् ।

जनमत पार्टी, सप्तरीले निकालेको बिज्ञप्तीमा पार्टी प्रेस स्वतन्त्रता प्रति पूर्ण प्रतिबद्ध रहेको समेत उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना सम्बन्धी तालिम शुरु

Next Post

कर्जाको साँवा र व्याजकाे किस्ता बुझाउने समय २०८२ असार मसान्तसम्म कायम गराउन आग्रह 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कर्जाको साँवा र व्याजकाे किस्ता बुझाउने समय २०८२ असार मसान्तसम्म कायम गराउन आग्रह 

कर्जाको साँवा र व्याजकाे किस्ता बुझाउने समय २०८२ असार मसान्तसम्म कायम गराउन आग्रह 

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको आन्दोलन : अनसनकारी पर्न थाले बिरामी

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको आन्दोलन : अनसनकारी पर्न थाले बिरामी

ओमानबिरुद्धको खेलका हिरो विवेका पिता भन्छन्, ‘व्याटिङमा छोरालाई धेरै पछि ल्याएर देश हार्यो’

ओमानबिरुद्धको खेलका हिरो विवेका पिता भन्छन्, ‘व्याटिङमा छोरालाई धेरै पछि ल्याएर देश हार्यो’

नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

भगवती मन्दिरभित्र देबेन्द्रको मनोमानी, आफ्नै पुर्वजको गराउँदै बदनामी 

भगवती मन्दिरभित्र देबेन्द्रको मनोमानी, आफ्नै पुर्वजको गराउँदै बदनामी 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.