ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण : सांसद दिनेशको पहल, मन्त्री बस्नेतको प्रतिबद्धता

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण : सांसद दिनेशको पहल, मन्त्री बस्नेतको प्रतिबद्धता

Loading

राजविराज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सप्तरीमा शिलान्यास गरिएको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य दिनेश कुमार यादवसँगको भेटमा स्वास्थ्य मन्त्री बस्नेतले उक्त प्रतिबद्धता जनाएका हुन् ।

‘मन्त्रीज्यूले तत्कालै स्वास्थ्य विज्ञान प्रतिष्ठानको समयावधी थप र निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा लग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ’ सांसद यादवले भने, ‘यहींबीचमा अर्थ मन्त्रालयबाट स्वीकृती लिएर प्रतिष्ठानको काम अगाडि बढाउने वचन मन्त्रीज्यूले दिनुभएको छ ।’

सांसद यादव रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण अघि बढाउन र गजेन्द्रनारायण सिंह अस्पतालमा बेडको संख्या थप्न मन्त्रीसँग आग्रह गरेको बताए । यी दुबै कुरामा उहाँ सकारात्मक हुनुहुन्छ’ उनले भने, ‘चाँडै अस्पतालसँग बर्तमान अवस्थाबारे प्रतिवेदन माग्दै काम अ िबढाउने आश्वासन दिनुभयो ।’

राजविराज नगरपालिका वडा नम्बर १० स्थित बिरौलमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २२ असार २०७८ मा राजविराज स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास गरेका थिए । ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेपनि काम अझै अघि बढ्न सकेको छैन् । प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर बनाउनेबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।

नेपालका प्रधानमन्त्रीले शिलान्यास गरेको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान अबिलम्ब निर्माण हुनुपर्ने माग राख्दै स्थानीयले झण्डै एक महिनादेखि रिले अनसन शुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लागूऔषधसहित स्वास्थ्यकर्मी पक्राउ प्रकरण : अर्काे स्वास्थ्यकर्मीसहित थप दुई जना पक्राउ

Next Post

बनौलीबाट राइफलको गाेलीसहित दुई युवक पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बनौलीबाट राइफलको गाेलीसहित दुई युवक पक्राउ

बनौलीबाट राइफलको गाेलीसहित दुई युवक पक्राउ

मैथिली विकिपिडिया नवौं बर्षमा, शुरु भयो मिथिला दर्शन फोटो वाक

मैथिली विकिपिडिया नवौं बर्षमा, शुरु भयो मिथिला दर्शन फोटो वाक

जसपा सप्तरीमा बन्यो अर्काे समिति, छुट्टै भेलामा शिर्ष नेताहरुको सहभागिता

जसपा सप्तरीमा बन्यो अर्काे समिति, छुट्टै भेलामा शिर्ष नेताहरुको सहभागिता

रुपनीको गाउँसभा ७ दिनभित्र गर्न अल्टिमेटम

रुपनीको गाउँसभा ७ दिनभित्र गर्न अल्टिमेटम

समातिए प्रदेश सांसद अनिरूद्व सिंह

निलम्बित प्रदेश सांसद अनिरूद्व धरौटीमा रिहा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.