ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

निलम्बित प्रदेश सांसद अनिरूद्व धरौटीमा रिहा


समातिए प्रदेश सांसद अनिरूद्व सिंह

Loading

राजविराज । सप्तरी प्रदेश क्षेत्र नम्बर ४ को ख बाट निर्वाचित सांसद अनिरूद्व सिंह यादव उच्च अदालत जनकपुर राजविराजकाे आदेशमा रिहा भएका छन्। उनलाई अदालतले रु १ लाख २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
माओवादी नेता गोबिन्द चाैधरीकाे हत्याकाण्डमा संलग्न रहेकाे भन्दै उनीविरूद्व कर्तव्य ज्यान तथा डाँका मुद्दा परेकाे थियाे । मुलतबीमा रहेकाे उक्त मुद्दामा उनलाई १७ भदौमा पक्राउ गरि १८ भदौमा सप्तरी जिल्ला अदालतमा पेश गर्दा उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियोे ।
अदालतले वादी रिता कुमारी चौधरीको जाहेरीले कर्तव्य ज्यान तथा डाँका मुद्दामा नेपाल सरकारकाे प्रतिवादी भनिएका अनिरुद्द सिंहलाई मुलुकी फाैजदारी कार्यविधि संहिता २०७४ काे दफा ६७ १ ख बमाेजिम मुद्दा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियोे । अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएलगतै मधेस प्रदेश सभाले निलम्बन गरेको थियो ।
सप्तरी जिल्ला अदालतको आदेशबिरुद्ध अनिरूद्व पक्षले उच्च अदालतमा रिट दायर गरेको थियो ।
उक्त मुद्दामा बिहीबार बहस हुँदा अनिरूद्वलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र पुर्ण प्रसाद राजबन्शीको सन्युक्त इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

रुपनीको गाउँसभा ७ दिनभित्र गर्न अल्टिमेटम

Next Post

विधान विपरित गएका माथि कारबाही हुन्छ : जसपा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
विधान विपरित गएका माथि कारबाही हुन्छ : जसपा

विधान विपरित गएका माथि कारबाही हुन्छ : जसपा

नेपाली रेलले किचिएर एक जना भारतीयको मृत्यु

नेपाली रेलले किचिएर एक जना भारतीयको मृत्यु

कल्टुदास पोखरीको वृहत सरसफाई

कल्टुदास पोखरीको वृहत सरसफाई

हनुमाननगर कंकालिनीमा शुरू भयाे कुस्ती

हनुमाननगर कंकालिनीमा शुरू भयाे कुस्ती

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सप्तरी कारागारका एक कैदीको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.