ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जनप्रतिनिधि ले झुक्याई सरकारी कागजमा हस्ताक्षर गराएको मिटर ब्याजी पीडितको आरोप

जनप्रतिनिधि ले झुक्याई सरकारी कागजमा हस्ताक्षर गराएको मिटर ब्याजी पीडितको आरोप

Loading

राजबिराज । शम्भुनाथ नगरपालिकाका एक वडा अध्यक्षले मिटर ब्याजी पीडितसँग झुक्याएर सिफारिस पत्रमा हस्ताक्षर गराइएको छ।

वडा -४का अध्यक्ष विजय कुमार साहले म ऋणीसँग झुक्याएर सरकारी कागजमा हस्ताक्षर गराएको त्यहीका मिटर ब्याजी पिडित महेश प्रसाद चौधरीले आरोप लगाएका छन् ।

शम्भुनाथ -४का महेश कुमार भगत सँगको आफ्नो लेनदेन रहेको दुबै विवरण उल्लेख गरी छुट्टै सहमती कागज बनाई दिन्छु भन्दै आफूसँग माघ ९ गते वडा कार्यालयको लेटर प्याडमा धनिबाट लिएको पैसाको मात्र विवरण लेखेर वडाको सिफारिसमा हस्ताक्षर गर्न लगाएर सहमती कागज बनाई दिएन । पिडित चौधरीले बताए ।

भगतबाट मिटरब्याजमा पैसा लिएको र त्यसमै भगतले जालझेल गर्दै उल्टै ममाथि अदालतमा मुद्दा हाल्न वडाबाट एकतर्फी सिफारिस गर्न लगाइएको चौधरीले भगत र वडा अध्यक्ष साह समेतलाई पिडित चौधरीले आरोप लगाएका छन् ।

लेनदेनको विस्तृत विवरण :

पिडित चौधरीले एक कठ्ठा १२ धुर जग्गा खड्क ७का परमानन्द भगत नाममा किनेको थिए ।आठ वर्ष अघि २२ लाख कर्जा लिए वापत शम्भुनाथ – ४का महेश कुमार भगतको श्रीमती मन्जु कुमारी भगतको नाममा १२ धुर जग्गा पास गरे र १५ लाखको कागज गरिदिए । केही दिनपछि उहाँसँग फेरि ५ लाख लिए र १० लाखको कागज गरिदिए । साल २०७५ देखि २०७६ सम्ममा पटक पटक गरी मैले महेश कुमार भगतलाई १२ लाख ४५ हजार तिरिसके।

त्यसपछि स्थानीय सबुर सरदारको किर्ते हस्ताक्षर गरी भगतले ५ लाख थप गरी डायरीमा लेखेको छ । त्यसबारे पञ्चायतमा चौधरीले नलिएको रकम मैले लेखेर गल्ती लेखेको स्वीकारे पनि त्यो रकम दावी गर्दै आएका छन् । मैले पैसा तिरेर जग्गा फिर्त माग्दा भगतले जग्गा फिर्ता गर्न नचाहेर उल्टै मेरो नाममा वडामा लिएको मात्रै आरोप लगाई वडामा निवेदन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

एकै परिवारका दाजुभाई : न सुन्छन् न बोल्छन्, सहयोगको आग्रह

Next Post

सप्तरी : हरिणको ताजा मासु र हतियारसहित एक व्यक्ति पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी : हरिणको ताजा मासु र हतियारसहित एक व्यक्ति पक्राउ

सप्तरी : हरिणको ताजा मासु र हतियारसहित एक व्यक्ति पक्राउ

पुलिसबिरुद्ध सप्तरीका विवेकको उत्कृष्ट ब्याटिङ

पुलिसबिरुद्ध सप्तरीका विवेकको उत्कृष्ट ब्याटिङ

कोशी ब्यारेजको ४१ नम्बर ढोकामा युवक मृत फेला

कोशी ब्यारेजको ४१ नम्बर ढोकामा युवक मृत फेला

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

अग्निसाइरको किर्ते जन्मदर्ता प्रकरण : थप एक जना पक्राउ

नगरपालिकामा जनप्रतिनिधिहरुले गरे तालाबन्दी

नगरपालिकामा जनप्रतिनिधिहरुले गरे तालाबन्दी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.