ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डाक्नेश्वरीमा राजनीतिक पूर्वाग्राही राखेर शिक्षकको सरुवा गरियो ः पूर्व सांसद यादव

डाक्नेश्वरीमा राजनीतिक पूर्वाग्राही राखेर शिक्षकको सरुवा गरियो ः पूर्व सांसद यादव

Loading

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाले गरेको शिक्षक सरुवाको बिरोध भएको छ । राजनीतिक पूर्वाग्राही राखेर शिक्षकको सरुवा भएको आरोप सरोकारबालाले लगाएका छन् ।

पूर्व प्रदेश सांसद विदेश्वर यादव ‘विक्की’ ले शैक्षिक सुधारको लागी सरुवा गर्ने, कार्वाही गर्ने अधिकार पालिकालाई भएपनि राजनीति पूर्वाग्रह राखेर अधिकारको दुरुपयोग गरिएको बताएका छन् ।

राजनीति प्रतिशोध लिन घृणित मानसिकता राखेर मानवीय संबेदना लाई समेत ख्याल नगरी अपांग, महिला र राम्रो शिक्षण गर्ने शिक्षकलाई कार्वाही स्वरुप सरुवा गर्ने र बदनाम शिक्षक लाई प्रोत्साहन गरिएको उनले उल्लेख गरेका छन् । ‘एउटै स्कुलमा एउटै विषयका पाँच जना शिक्षक पठाउनु शिक्षा र शिक्षण प्रतिको नगर प्रमुखको सोचले पालिका भित्रका समग्र शिक्षा प्रणालीलाई नै ध्वस्त पार्नेछ’ यादवले सामाजिक संजालमा लेखेका छन्, ‘नगर प्रमुखको दुषित मानसिकताको कारणले मानसिक तनाव मा रहेका शिक्षकले बालबालिकालाई सहि शिक्षा दिन सक्दैनन् ।’

विद्यालय भर्ना, पाठपुस्तक बितरण, खाजा भत्ता बितरणसहितका आफ्नो दायित्व पूरा नगरी नगर प्रमुखले मनोमानी गरेको उनको भनाई छ । शिक्षकलाई दरबन्दी मिलानको नाममा संघिय शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र दरबन्दी मिलान कार्यबिधी २०७२ को मर्म बिपरित शिक्षालाई ध्वस्त पार्ने नियतले गरिएको सरुवा, पदस्थापना तथा काज सरुवा शिक्षकप्रतिको अन्याय भएको उनले उल्लेख गरेका छन् । ‘अन्यायको विरुद्ध उठन लडन सिकाउने गुरु बर्गको अधिकारको लडाइँमा साथ रहने छु’ उनले भनेका छन्, ‘डाकनेश्वरीभित्रका सचेत नागरिकलाई आफ्नो बालबालिकाको शैक्षिक भबिष्य बचाउनका लागि शिक्षकको लडाइँमा साथ सहयोग दिन हार्दिक अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

एकल महिला समूह सप्तरीको नयाँ कार्यसमिति चयन

Next Post

मधेश प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीलाई हटाउन उपेन्द्र यादवलाई दवाव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीलाई हटाउन उपेन्द्र यादवलाई दवाव

मधेश प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीलाई हटाउन उपेन्द्र यादवलाई दवाव

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

सप्तरीमा बैंकका गार्डको हत्या 

राजविराजका औषधि पसलको अनुगमन : सटर बन्द गरेर व्यापारीको भागाभाग

राजविराजका औषधि पसलको अनुगमन : सटर बन्द गरेर व्यापारीको भागाभाग

हारेपनि नथाकेका बिक्की : आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि कृयाशिल

हारेपनि नथाकेका बिक्की : आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि कृयाशिल

काठमाडौमा थपियाे बागेश्वरी सेवा समितिका १३ संरक्षक सदस्य 

काठमाडौमा थपियाे बागेश्वरी सेवा समितिका १३ संरक्षक सदस्य 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.