ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

काठमाडौमा थपियाे बागेश्वरी सेवा समितिका १३ संरक्षक सदस्य 

काठमाडौमा थपियाे बागेश्वरी सेवा समितिका १३ संरक्षक सदस्य 

Loading

राजविराज । बागेश्वरी सेवा समिति, राजविराजकाे ११ जना संरक्षक सदस्य थिपएका छन् । नयाँ संरक्षक सदस्य सबै काठमाडौंबाट बनेका हुन् ।

राजविराजबाट काठमाडौं आएका एक प्रतिनिधि मण्डलकाे टाेलीकाे पहलमा ११ जना संरक्षक सदस्य थप भएको संस्थाका अध्यक्ष ई इन्द्रनारायण देवले जानकारी दिए ।

देव जातकाे उत्थान तथा कुरूतिविरूद्व ४ दशकअघि स्थापना गरिएको याे संस्थाकाे संरक्षक सदस्य बन्न रू १ लाख शुल्क बुझाउनुपर्छ ।

काठमाडौमायो संस्थाको आजिवन सदस्य १८ जना थपिएका छन् । आजिवन सदस्य बन्न ७ हजार शुल्क बुझाउनुपर्छ ।

याेसँगै संस्थामा संरक्षक सदस्य ३२ र आजिवन सदस्यकाे संख्या १७२ पुगेको संस्थाका सल्लाहकार राधेश्याम रमणले जानकारी दिए ।

यस्तै बागेश्वरी मन्दिरमा हुने पुजा खर्चको जिम्मा काठमाडौमा बस्ने १३ जनाले जिम्मा लिएका छन् । राजविराजस्थित यो मन्दिरमा पुजा गर्न प्रति महिना रु ७ हजार ५ सय खर्च लाग्ने गर्दछ ।

राजविराजबाट संस्थाका अध्यक्ष इन्द्रनारायण देव, उपाध्यक्ष योगेन्द्र प्रसाद देव, पूर्व अध्यक्ष राधेश्याम रमण,

सल्लाहकार डी सचिन्द्र कुमार देव र सदस्य मीरा देवकाे टाेली काठमाडौं आएर घरदैलो कार्यक्रम गरेपछि सदस्यको संख्यामा वृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

हारेपनि नथाकेका बिक्की : आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि कृयाशिल

Next Post

बागेश्वरी सेवा समितिको काठमाडौं उपत्यका समिति गठन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बागेश्वरी सेवा समितिको काठमाडौं उपत्यका समिति गठन

बागेश्वरी सेवा समितिको काठमाडौं उपत्यका समिति गठन

चिम्टी अग्निपीडितका लागि निःशुल्क स्वास्थ्य शिबिरकाे आयाेजना

चिम्टी अग्निपीडितका लागि निःशुल्क स्वास्थ्य शिबिरकाे आयाेजना

डाकनेश्वरीका राजनीतिक दलद्वारा शिक्षक सरूवा खारेज गर्न माग

डाकनेश्वरीका राजनीतिक दलद्वारा शिक्षक सरूवा खारेज गर्न माग

राजविराजबाट हज यात्रामा जान लागेकालाई सम्मान

राजविराजबाट हज यात्रामा जान लागेकालाई सम्मान

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

साइकलसहित खाँडो नदीमा युवक मृत भेटिए

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.