ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

चिम्टी अग्निपीडितका लागि निःशुल्क स्वास्थ्य शिबिरकाे आयाेजना

चिम्टी अग्निपीडितका लागि निःशुल्क स्वास्थ्य शिबिरकाे आयाेजना

Loading

राजविराज । अग्निपीडितका लागि शनिबार स्वास्थ्य जाँच शिबिरकाे आयोजना गरिएको छ ।

सप्तरीको महादेवा गाउँपालिका १ चिम्टीका अग्निपीडितलाई लक्षित गर्दै शनिबार डा. अरूण कुमार साहकाे नेतृत्व एवं सहयोग तथा सप्तरी युथ नेपालकाे आयाेजनामा निःशुल्क स्वास्थ्य शिबिरकाे आयोजना गरिएको हाे ।

शिबिरमा १८३ जना व्यक्ति तथा ६७ जना बालबालिकाकाे स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य जाँच गर्दै औषधि समेत निःशुल्क बितरण गरिएको सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहन यादवले जानकारी दिए ।

अग्निपीडितका लागि डा. अरुण साहले शनिबार बेलुकाको खानाको व्यवस्था समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बागेश्वरी सेवा समितिको काठमाडौं उपत्यका समिति गठन

Next Post

डाकनेश्वरीका राजनीतिक दलद्वारा शिक्षक सरूवा खारेज गर्न माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डाकनेश्वरीका राजनीतिक दलद्वारा शिक्षक सरूवा खारेज गर्न माग

डाकनेश्वरीका राजनीतिक दलद्वारा शिक्षक सरूवा खारेज गर्न माग

राजविराजबाट हज यात्रामा जान लागेकालाई सम्मान

राजविराजबाट हज यात्रामा जान लागेकालाई सम्मान

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

साइकलसहित खाँडो नदीमा युवक मृत भेटिए

अध्यक्ष चौधरीको कदम : असारभित्र रुपनी–छिन्नमस्ता सडकको काम पूरा गर्ने वचन

अध्यक्ष चौधरीको कदम : असारभित्र रुपनी–छिन्नमस्ता सडकको काम पूरा गर्ने वचन

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरीमा ट्रकले किच्दा एक व्यक्तिको मृत्यु, खडकमा चक्काजाम

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.