ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अध्यक्ष चौधरीको कदम : असारभित्र रुपनी–छिन्नमस्ता सडकको काम पूरा गर्ने वचन

अध्यक्ष चौधरीको कदम : असारभित्र रुपनी–छिन्नमस्ता सडकको काम पूरा गर्ने वचन

Loading

राजविराज । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, दमकका प्रमुख विनोद मौवारले आगामी असारभित्र रुपनी–छिन्नमस्ता सडकको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

निर्माणाधीन यो सडकको काम सुस्त गतिमा भइरहेको पाइएपछि छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले मौवारसहित सडक डिभिजन कार्यालय लहानका कर्मचारी, निर्माणा व्यवसायीसँग छलफल गरेका छन् ।

छलफलाका क्रममा झापादेखि कमलासम्मको भाग हेर्ने संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख मौवारले आगामी असारसम्म रुपनी छिन्नमस्ता सडकको काम सम्पन्न भइसक्ने प्रतिबद्धता जनाएको पालिका अध्यक्ष चौधरीले बताए ।

तोकिएको समयमा सडक निर्माणको काम नभए पालिकाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने अधिकारको प्रयोग गरी अगाडि बढ्ने अध्यक्ष चौधरीले आयोजना प्रमुखलाई छलफलमा सुनाएका थिए ।

टेन्डर भएको २ बर्ष बितिसक्दा पनि कामले गति नलिएपछि सरोकारबालालाई राखेर छलफल नै गरेको उनले बताए ।

यसअघि उक्त सडक निर्माणको लागि पालिका अध्यक्ष चौधरीले भौतिक पूर्वाधारमन्त्री, मुख्य सचिव, सडक विभागप्रमुखदेखि प्रधानमन्त्री समेतलाई ज्ञापनपत्र बुझाएका थिए ।

सडकको काम पूरा भएपछि छिन्नमस्तामा आन्तरिक तथा वाहिरिय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने अध्यक्ष चौधरीले विश्वास व्यक्त गरेका छन् ।

’यो सडकले ऐतिहासिक धार्मिकस्थल छिन्नमस्ता शक्तिपीठ अवातजावतमा पर्यटकलाई सहज हुनेछ जसले यहाँ आन्तिरक तथा बाह्य पर्यटकको राम्रो संख्यामा बृद्धि हुन्छ,’ उनले भने, ’यसले यहाँको स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
3
+1
2
+1
0
+1
0

Related

Previous Post

साइकलसहित खाँडो नदीमा युवक मृत भेटिए

Next Post

सप्तरीमा ट्रकले किच्दा एक व्यक्तिको मृत्यु, खडकमा चक्काजाम

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरीमा ट्रकले किच्दा एक व्यक्तिको मृत्यु, खडकमा चक्काजाम

पार्टी छाडेर गएकाहरूलाई फर्किन उपेन्द्र यादवको आग्रह

पार्टी छाडेर गएकाहरूलाई फर्किन उपेन्द्र यादवको आग्रह

राति १० बजेसम्म पसल खोल्न दिन मदिरा व्यवसायीको माग

राति १० बजेसम्म पसल खोल्न दिन मदिरा व्यवसायीको माग

उपचार खर्च नदिँदा सप्तरीकी एक महिलाको शव तीन दिनदेखि अस्पतालमै 

उपचार खर्च नदिँदा सप्तरीकी एक महिलाको शव तीन दिनदेखि अस्पतालमै 

मधेश प्रदेश : अब मापसे/लापसे गरी सबारी चलाए सिधै मुद्दा दर्ता हुने

मधेश प्रदेश : अब मापसे/लापसे गरी सबारी चलाए सिधै मुद्दा दर्ता हुने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.