ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पार्टी छाडेर गएकाहरूलाई फर्किन उपेन्द्र यादवको आग्रह

पार्टी छाडेर गएकाहरूलाई फर्किन उपेन्द्र यादवको आग्रह

Loading

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी छाडेर गएकाहरूलाई फर्किन आग्रह गरेका छन् ।

यादवले शुक्रबार आह्वान पत्र जारी गर्दै पार्टी छाडेर गएका सबैलाई फर्किन आग्रह गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेको समयमा यादव देशबाहिर जाँदा उनको पार्टी फुटेको थियो । १२ मध्ये ७ जना प्रतिनिधी सभा सदस्य एवं केहि कार्यकारिणी सदस्य मिलेर पार्टी फुटाएका थिए । अशोक राईको नेतृत्वमा जसपा पार्टी गठन भएको थियो । अहिले यो पार्टीबाट प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।

आफ्ना पार्टीका नेता तथा सांसदले छुट्टै पार्टी बनाएपछि अध्यक्ष यादवले अलग भएर गएका विभिन्न तह तप्काका साथीलाई मूलधारमा फर्कन आह्वान गरेका छन् ।

जसपा नेपाल विशिष्ट सोच, सिद्धान्त र एजेन्डा बोकेको पार्टी भएको दाबी गर्दै यादवले जसपा नेपाल समाजवादी आन्दोलन, पहिचान, संघीयता र गणतन्त्रका सवालमा प्रतिवद्ध रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा ट्रकले किच्दा एक व्यक्तिको मृत्यु, खडकमा चक्काजाम

Next Post

राति १० बजेसम्म पसल खोल्न दिन मदिरा व्यवसायीको माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राति १० बजेसम्म पसल खोल्न दिन मदिरा व्यवसायीको माग

राति १० बजेसम्म पसल खोल्न दिन मदिरा व्यवसायीको माग

उपचार खर्च नदिँदा सप्तरीकी एक महिलाको शव तीन दिनदेखि अस्पतालमै 

उपचार खर्च नदिँदा सप्तरीकी एक महिलाको शव तीन दिनदेखि अस्पतालमै 

मधेश प्रदेश : अब मापसे/लापसे गरी सबारी चलाए सिधै मुद्दा दर्ता हुने

मधेश प्रदेश : अब मापसे/लापसे गरी सबारी चलाए सिधै मुद्दा दर्ता हुने

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

अदालतको आदेशमा छुटे लगत्तै प्रहरीद्धारा कुटिए नावालक

सिरोहियाको गिरफ्तारीप्रति माधव नेपालद्वारा भर्त्सना

सिरोहियाको गिरफ्तारीप्रति माधव नेपालद्वारा भर्त्सना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.