ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजबाट हज यात्रामा जान लागेकालाई सम्मान

राजविराजबाट हज यात्रामा जान लागेकालाई सम्मान

Loading

राजविराज । राजविराजबाट हज यात्रामा जान लागेकालाई मंगलबार सम्मान गर्दै शुभकामना दिइएको छ ।

स्थानीय आसिया पार्टी प्यालेसले एक कार्यक्रमको आयोजना गरी राजविराजबाट मक्का मदिना हज गर्न जान लागेकालाई सम्मान गरिएको हो ।

प्यालेसका संचालक अकबर हुसैनका अनुसार ६ महिला र ५ जना पुरुष हजयात्रीलाई फुलको माला तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी किरण थापा, राजविराज नगरपालिकाका कावा मेयर इसरत परवीन, जिल्ला प्रहरी कार्यालयका प्रमुख गजुसिद्दी बज्राचार्यसहितकाले हज यात्रामा जान लागेकालाई शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

डाकनेश्वरीका राजनीतिक दलद्वारा शिक्षक सरूवा खारेज गर्न माग

Next Post

साइकलसहित खाँडो नदीमा युवक मृत भेटिए

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

साइकलसहित खाँडो नदीमा युवक मृत भेटिए

अध्यक्ष चौधरीको कदम : असारभित्र रुपनी–छिन्नमस्ता सडकको काम पूरा गर्ने वचन

अध्यक्ष चौधरीको कदम : असारभित्र रुपनी–छिन्नमस्ता सडकको काम पूरा गर्ने वचन

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरीमा ट्रकले किच्दा एक व्यक्तिको मृत्यु, खडकमा चक्काजाम

पार्टी छाडेर गएकाहरूलाई फर्किन उपेन्द्र यादवको आग्रह

पार्टी छाडेर गएकाहरूलाई फर्किन उपेन्द्र यादवको आग्रह

राति १० बजेसम्म पसल खोल्न दिन मदिरा व्यवसायीको माग

राति १० बजेसम्म पसल खोल्न दिन मदिरा व्यवसायीको माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.