ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, August 25, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बागेश्वरी सेवा समितिको काठमाडौं उपत्यका समिति गठन

बागेश्वरी सेवा समितिको काठमाडौं उपत्यका समिति गठन

Loading

काठमाडौं । बागेश्वरी सेवा समितिको काठमाडौं उपत्यका समिति गठन भएको छ ।

शनिबार काठमाडौंको सिनामंगलमा भएको एक भेलाले समितिकाे उपत्यका समिति गठन गरिएको हाे । सेवानिवृत डिएफओ माधव देवको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा इन्जिनियर महेश कुमार देव, सचिवमा कृष्ण कुमार देव र काेषाध्यक्षमा मिनाक्षी देवलाई चयन गरिएको छ ।

ममता देव, इन्जिनियर संजीबकुमार देव र इन्जिनियर राहुल कुमार देवलाई सदस्यमा चयन गरिएकाे छ ।

सल्लाहकारमा मुुरलीनारायण देव, हबेन्द्र प्रसाद देव, इन्जिनियर बिरेन्द्र देव र मिटु देवलाई सल्लाहकारमा राखिएको छ ।

वागेश्वरी सेवा समितिका केन्द्रीय अध्यक्ष इन्जिनियर इन्द्र नारायण देवकाे अध्यक्षता एवं राष्ट्रिय सभा सदस्य तथा पूर्व मन्त्री जितेन्द्र नारायण देवकाे प्रमुख आतिथ्यतामा भेलाको आयोजना गरिएको थियोे ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव, देव सेवा समितिका अध्यक्ष ध्रुब देवसहितकाले नव कार्यसमितिका पदाधिकारीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

काठमाडौमा थपियाे बागेश्वरी सेवा समितिका १३ संरक्षक सदस्य 

Next Post

चिम्टी अग्निपीडितका लागि निःशुल्क स्वास्थ्य शिबिरकाे आयाेजना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
चिम्टी अग्निपीडितका लागि निःशुल्क स्वास्थ्य शिबिरकाे आयाेजना

चिम्टी अग्निपीडितका लागि निःशुल्क स्वास्थ्य शिबिरकाे आयाेजना

डाकनेश्वरीका राजनीतिक दलद्वारा शिक्षक सरूवा खारेज गर्न माग

डाकनेश्वरीका राजनीतिक दलद्वारा शिक्षक सरूवा खारेज गर्न माग

राजविराजबाट हज यात्रामा जान लागेकालाई सम्मान

राजविराजबाट हज यात्रामा जान लागेकालाई सम्मान

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

साइकलसहित खाँडो नदीमा युवक मृत भेटिए

अध्यक्ष चौधरीको कदम : असारभित्र रुपनी–छिन्नमस्ता सडकको काम पूरा गर्ने वचन

अध्यक्ष चौधरीको कदम : असारभित्र रुपनी–छिन्नमस्ता सडकको काम पूरा गर्ने वचन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.