ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजका औषधि पसलको अनुगमन : सटर बन्द गरेर व्यापारीको भागाभाग

राजविराजका औषधि पसलको अनुगमन : सटर बन्द गरेर व्यापारीको भागाभाग

Loading

राजविराज । शुक्रबार दिउँसो राजविराजस्थित औषधि पसलको अनुगमन गर्ने क्रममा पसलेहरुको भागाभाग भएको छ । संयुक्त अनुगमन समितिद्धारा अनुगमन भइरहेको जानकारी पाए लगत्तै अधिकांस औषधि पसले आफ्नो सटर झारेर वेपत्ता भएको देखियो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीको अगुवाईमा जिल्ला जनस्वास्थ्य, कर, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, सप्तरी उद्योग वाणिज्य संघ, सुरक्षा निकाय लगायतको संयुक्त अनुगमन टोली खटिएको थियो ।

अनुगमन टोली आएको खबर पाउनेवित्तिकै धेरै औषधि पसले पसल बन्द गरेर भागेको टोलीका एक सदस्यले बताए । उनका अनुसार विल विजक, प्रतिवन्धित औषधि बेचविखन भए÷नभएको, सरसफाई, डेट एक्सपायर, भण्डारण लगायतका विषयमा औषध पसलको अनुगमन गर्न टोली निस्किएको थियो ।

धेरैले औषधि पसलेले सटर झारेपनि राजविराज ७ स्थित रुपेश राज फार्मेसी, साइमेडिको इन्टरप्राइजेज, राजविराज ३ स्थित एस औषधी पसल, आर एस ड्रग्स डिस्ट्रिव्युटर्स, वडा नम्बर ४ स्थित राजविराज फार्मेसी, शुसान्त प्याथोलोजी, मारुती मेडिकल, गजेन्द्र नारायण सिंह अस्पतालको फार्मेसी, छिन्नमस्ता अस्पताल, राजविराज ६ स्थित जनता डिस्पेन्सेरीको अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा बिल बिजक नकाटेको र सरसफाई नगरेको भन्दै केहि पसललाई रु ५ हजारदेखि १० हजारसम्म जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

अनुगमन टोलीका एक सदस्यका अनुसार फार्मेसीको अनुमति लिएर भित्र ल्याब चलाइरहेको सूचना समेत आएको छ । ती पसलहरुको अब गोप्य तरिकाले अनुगमन गरी कार्वाह ीगर्ने तयारी अनुगमन समितिको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा बैंकका गार्डको हत्या 

Next Post

हारेपनि नथाकेका बिक्की : आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि कृयाशिल

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
हारेपनि नथाकेका बिक्की : आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि कृयाशिल

हारेपनि नथाकेका बिक्की : आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि कृयाशिल

काठमाडौमा थपियाे बागेश्वरी सेवा समितिका १३ संरक्षक सदस्य 

काठमाडौमा थपियाे बागेश्वरी सेवा समितिका १३ संरक्षक सदस्य 

बागेश्वरी सेवा समितिको काठमाडौं उपत्यका समिति गठन

बागेश्वरी सेवा समितिको काठमाडौं उपत्यका समिति गठन

चिम्टी अग्निपीडितका लागि निःशुल्क स्वास्थ्य शिबिरकाे आयाेजना

चिम्टी अग्निपीडितका लागि निःशुल्क स्वास्थ्य शिबिरकाे आयाेजना

डाकनेश्वरीका राजनीतिक दलद्वारा शिक्षक सरूवा खारेज गर्न माग

डाकनेश्वरीका राजनीतिक दलद्वारा शिक्षक सरूवा खारेज गर्न माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.