ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राति १० बजेसम्म पसल खोल्न दिन मदिरा व्यवसायीको माग

राति १० बजेसम्म पसल खोल्न दिन मदिरा व्यवसायीको माग

Loading

राजविराज । सप्तरीमा मदिरा व्यवसायीले राति १० बजेसम्म पसल खोल्न दिनुपर्ने माग गरेको छ ।
संघको आईतबार राजविराजमा बसेको बैठकले यस्तो निर्णय गरेको छ । अन्य जिल्ला सरह सप्तरीमा पनि राति १० बजेसम्म पसल खुल्ला राख्नका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुरोध गर्ने निर्णय भएको अध्यक्ष मुकेश सिंहले जानकारी दिए ।
बैठकले समितिको सल्लाहकारमा बासुदेव झा र चतुरानन्द देवलाई राख्ने निर्णय गरेको छ । अध्यक्ष सिंहका अनुसार समितिको नियमित बैठक प्रत्येक महिनाको अन्तिम शनिबार बस्ने निर्णय समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

Related

Previous Post

पार्टी छाडेर गएकाहरूलाई फर्किन उपेन्द्र यादवको आग्रह

Next Post

उपचार खर्च नदिँदा सप्तरीकी एक महिलाको शव तीन दिनदेखि अस्पतालमै 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
उपचार खर्च नदिँदा सप्तरीकी एक महिलाको शव तीन दिनदेखि अस्पतालमै 

उपचार खर्च नदिँदा सप्तरीकी एक महिलाको शव तीन दिनदेखि अस्पतालमै 

मधेश प्रदेश : अब मापसे/लापसे गरी सबारी चलाए सिधै मुद्दा दर्ता हुने

मधेश प्रदेश : अब मापसे/लापसे गरी सबारी चलाए सिधै मुद्दा दर्ता हुने

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

अदालतको आदेशमा छुटे लगत्तै प्रहरीद्धारा कुटिए नावालक

सिरोहियाको गिरफ्तारीप्रति माधव नेपालद्वारा भर्त्सना

सिरोहियाको गिरफ्तारीप्रति माधव नेपालद्वारा भर्त्सना

महिनावारी स्वच्छता दिवसको २०२४ क्रिकेट प्रतियोगिता (फोटो फिचर)

महिनावारी स्वच्छता दिवसको २०२४ क्रिकेट प्रतियोगिता (फोटो फिचर)

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.