ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उपचार खर्च नदिँदा सप्तरीकी एक महिलाको शव तीन दिनदेखि अस्पतालमै 


उपचार खर्च नदिँदा सप्तरीकी एक महिलाको शव तीन दिनदेखि अस्पतालमै 

Loading

शैलेन्द्र कुमार सिंह

राजविराज । सप्तरी निवासी एक महिलाको शव विराटनगरस्थित एक अस्पतालले बन्धक बनाएको पाइएको छ । विराट नर्सिङ अस्पतालले उपचार वापतको रकम नदिएको भन्दै सप्तरीको बलानबिहुल गाउँपालिका वडा नम्बर २ निवासी ४२ बर्षीया श्याम कुमारी रामको शव विगत तीन दिन देखि बन्धक बनाएर राखेको पाइएको हो ।

मृतकका पति उमेश रामले विराटनगरमा पत्रकार सम्मेलन गरी अस्पतालले ८ लाख रुपैया नतिरेसम्म शव लान नदिने बताएको जनाएका छन् । आफ्नी पत्नीको मृत्यु भएको तीन दिन भयो उनले भने, ‘शव माग्दा अस्पतालले पहिला उपचारको पैसा बुझाएपछि मात्रै शव दिने भन्दै आएको छ ।’

गत ५ चैतमा स १ त ३२८ नम्बरको ट्याक्टरले सप्तरीको बोदे बर्साइन नगरपालिका १ मा श्यामकुमारीलाई ठक्कर दिएपछि घाइते भएकी थिइन् । उनलाई उपचारको लागि विराट नर्सिङ होममा ल्याइएको थियो । उपचारको क्रममा ३ वैशाखमा उनको मृत्यु भएको पति उमेशले बताए ।

आर्थिक अवस्था नाजुुक रहेको रामको उपचारमा १२ लाख खर्च भएको उमेशले बताए । अस्पताल बाहेक फार्मेशीको मात्रै ८ लाखको बिल आएको उनले सुनाए । हस्पिटलको १२ लाख मध्ये चार लाख ७४ हजार रुपैयाँ र फार्मेशीको ८ लाख मध्ये ५ लाख २५हजार रुपैयाँ तिरिसकेको उनको भनाई छ ।

‘भएको सम्पती र ऋण खोजेर पत्नीको उपचारमा ९ लाख रुपैयाँ बुझाइसके । अब आउने कुनै श्रोत छैन्’ उनले भने ।

उनले पत्नीलाई ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणामा लिएको बताउँदै ठक्कर दिने गाडीवाट सवै खर्च नदिलाई शव नै बन्धकमा राखिएको बताए ।

विराट नर्सिङ होमका प्रशासन प्रमुख पदम बिनाडीले अस्पतालमा लागेको खर्च दिएपछि शव पठाईदिने बताए । उनले भने, ‘अस्पतालमा पनि यति धेरै खर्च हुन्छ । यसरी नै सबैलाई विरामीलाई हामीले निःशुल्क उपचार गर्दै पढाइ कहाँबाट हस्पिटल चल्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राति १० बजेसम्म पसल खोल्न दिन मदिरा व्यवसायीको माग

Next Post

मधेश प्रदेश : अब मापसे/लापसे गरी सबारी चलाए सिधै मुद्दा दर्ता हुने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश प्रदेश : अब मापसे/लापसे गरी सबारी चलाए सिधै मुद्दा दर्ता हुने

मधेश प्रदेश : अब मापसे/लापसे गरी सबारी चलाए सिधै मुद्दा दर्ता हुने

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

अदालतको आदेशमा छुटे लगत्तै प्रहरीद्धारा कुटिए नावालक

सिरोहियाको गिरफ्तारीप्रति माधव नेपालद्वारा भर्त्सना

सिरोहियाको गिरफ्तारीप्रति माधव नेपालद्वारा भर्त्सना

महिनावारी स्वच्छता दिवसको २०२४ क्रिकेट प्रतियोगिता (फोटो फिचर)

महिनावारी स्वच्छता दिवसको २०२४ क्रिकेट प्रतियोगिता (फोटो फिचर)

सप्तरीको नयाँ सीडीओ मंग्राती आउने

सप्तरीको नयाँ सीडीओ मंग्राती आउने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.