ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेश सरकारमा सप्तरी : मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री

मधेश सरकारमा सप्तरी : मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री

Loading

राजविराज । शुक्रबार गठन भएको मधेश प्रदेश सरकारमा सप्तरीले मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री पाएको छ ।
मुख्यमन्त्रीमा सतिश कुमार सिंह नियुक्त भएका छन् । सिंह प्रदेश सभा सप्तरी क्षेत्र नम्बर २ को १ बाट जनमत पार्टीबाट निर्वाचित भएका हुन् । सिंह मुख्यमन्त्री बन्दा सप्तरीले दुई मन्त्री र एक राज्यमन्त्री पाएका छन् ।
गोबिन्दबहादुर न्यौपाने भूमी, व्यवस्था कृषि तथा सहकारी मन्त्री बन्दा राजकुमार लेखी शिक्षा तथा संस्कृति मन्त्री बनेका छन् । रन्जु मण्डल खंग भने बिना विभागीय राज्य मन्त्री बनेकी छन् ।
न्यौपाने यसअघिको सरकारमा पनि भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री नै थिए । लेखी भने यसअघिको सरकारमा गृह, संचार तथा कानुन मन्त्री थिए ।
न्यौपाने सप्तरी प्रदेश सभा ४ को १ बाट चुनाव जितेका हुन् भने लेखी क्षेत्र नम्बर १ को १ बाट चुनाव जितेका हुन् । न्यौपाने नेकपा एकीकृत समाजवादीबाट र लेखी नेकपा एमालेबाट चुनाव जितेका छन् ।
यस्तै, जनमतकी समानुपातिक सांसद खंग भने विना विभागीय राज्यमन्त्रीमा नियुक्त भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बाढीबाट जोगिन सशस्त्र प्रहरीको चेतनामूलक कार्यक्रम, देखाइयो कृत्रिम अभ्यास

Next Post

सप्तरीलाई फापेको २ को १

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीलाई फापेको २ को १

सप्तरीलाई फापेको २ को १

सम्पूर्ण क्याबिनेट र सचिव भोलिदेखि नै बजेट बनाउन लाग्छाैः मुख्यमन्त्री सिंह

सम्पूर्ण क्याबिनेट र सचिव भोलिदेखि नै बजेट बनाउन लाग्छाैः मुख्यमन्त्री सिंह

भलुवाही नदीको फोहोर हटाउन सकृय भए सप्तरी युथका सदस्य

भलुवाही नदीको फोहोर हटाउन सकृय भए सप्तरी युथका सदस्य

यस्ता चोर ! पहिला खाए रक्सी र मासु, अनि गरे दुई पसलमा चोरी 

यस्ता चोर ! पहिला खाए रक्सी र मासु, अनि गरे दुई पसलमा चोरी 

मधेशको नीति कार्यक्रम : रुपनीमा केबलकारको सम्भाव्यता अध्ययन गर्नेदेखि छिन्नमस्ता–कोशी पर्यटन मार्ग निर्माण गर्नेसम्म

मधेशको नीति कार्यक्रम : रुपनीमा केबलकारको सम्भाव्यता अध्ययन गर्नेदेखि छिन्नमस्ता–कोशी पर्यटन मार्ग निर्माण गर्नेसम्म

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.