ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बन्न लागेको रामराजा प्रतिष्ठान र बीपी प्रतिष्ठानबीच समन्वय गर्ने सम्झौता

बन्न लागेको रामराजा प्रतिष्ठान र बीपी प्रतिष्ठानबीच समन्वय गर्ने सम्झौता

Loading

राजविराज । सप्तरी सदरमुकाम राजविराजमा बन्न लागेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिभिन्न बिषयमा सम्नवय र सहकार्य गर्नका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरेको छ ।

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार विकास समितिका अध्यक्ष प्रा.डा. पशुपति चौधरीले दुबै प्रतिष्ठानबीच समन्वय र सहकार्यका निम्ति सम्झौता भएको जानकारी दिए । उनका अनुसार संकाय परिवर्तन, स्वास्थ्य शिक्षा, अनुसन्धान सहकार्य र एकअर्का संस्थाका सुविधाहरु आदान—प्रदान गर्नेलगायतका सम्झौता भएको छ । सम्झौतापछि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक विकास र स्वास्थ्य सेवा प्रवाहका लागि सहयोग गर्ने प्रा.डा. चौधरीले जानकारी दिए ।

बन्न लागेको रामराजा र देशकै ठूलो विपीबीचको सहकार्यले स्वास्थ्य क्षेत्रमा विकासका लागि सम्झौता महत्वपूर्ण भएको डा. चौधरीले बताए ।

सम्झौतामा रामराजाको तर्फबाट प्रा.डा. चौधरी र विपीको तर्फबाट उपकुलपति डा. ज्ञानेन्द्र गिरीले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

गुडिरहेको बसबाट हाम फाल्दा सप्तरीका युवकको मृत्यु

Next Post

‘राजविराज नपाले सिटिइभिटी भवन निर्माणको टेन्डर गोप्य सूचना जारी गरी लगायो’

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
‘राजविराज नपाले सिटिइभिटी भवन निर्माणको टेन्डर गोप्य सूचना जारी गरी लगायो’

‘राजविराज नपाले सिटिइभिटी भवन निर्माणको टेन्डर गोप्य सूचना जारी गरी लगायो’

मधेश : चालू आ.ब. २०८१/८२ मा कुन सबारीको कति कर ?

मधेश : चालू आ.ब. २०८१/८२ मा कुन सबारीको कति कर ?

मधेशमा कांग्रेसका चार र लोसपाका एक मन्त्रीले गरे शपथ ग्रहण

मधेशमा कांग्रेसका चार र लोसपाका एक मन्त्रीले गरे शपथ ग्रहण

इटहरीमा सप्तरीका व्यक्तिको शव फेला, मोवाइलको लोकेशन देखाइरह्यो ज्यूँदा व्यक्ति भेटिएनन्

इटहरीमा सप्तरीका व्यक्तिको शव फेला, मोवाइलको लोकेशन देखाइरह्यो ज्यूँदा व्यक्ति भेटिएनन्

अध्यक्ष चाैधरीकाे पहलमा आमाको नामबाट नागरिकता पाए सदा दाजुभाइले 

अध्यक्ष चाैधरीकाे पहलमा आमाको नामबाट नागरिकता पाए सदा दाजुभाइले 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.