ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

‘राजविराज नपाले सिटिइभिटी भवन निर्माणको टेन्डर गोप्य सूचना जारी गरी लगायो’

‘राजविराज नपाले सिटिइभिटी भवन निर्माणको टेन्डर गोप्य सूचना जारी गरी लगायो’

Loading

राजविराज । राजविराज नगरपालिकाले सिटिइभिटी भवन निर्माणको टेन्डर गोप्य सूचना जारी गरी लगाएको आरोप लागेको छ ।

पूर्व सिंचाई मन्त्री उमेश यादवले सिटिइभिटी भवन निर्माणको टेन्डर शून्य प्रतिशत बिलोमा गोप्य सूचना गरी मिलोमतो मा गरिएको होइन ? भन्दै प्रश्न गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका यादवले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै यस्तो प्रश्न गरेका हुन् ।

उनले राजबिराज नगरपालिकाले कति वटा सिसि क्यामेरा जडान ग¥यो ? कति बजेट खर्च भयो ? खरिद प्रकृतिको समान टेन्डर मार्फत न गरि उपभोक्ता समिति मार्फत किन खर्च ग¥यो ? भन्ने प्रश्न पनि गरेका छन् ।

रु २ लाख ४० हजार बराबरको बिजुलीबतीको समान टेन्डर नगरी १०÷१० लाख को टुक्राटुक्रा गरेर कोटेशनमा नै दिएको र त्यो पनि खरीद नै नगरी भुक्तानी दिइएको उनले बताएका छन् ।

यादवले राजविराज नगरपालिकाले काम गर्नेहरुको चेक पनि बन्धक राखेको बताउँदै फोहोर ब्यबस्थापन को बजेट फ्रीज हुने अनि लगभग पौने करोड मा गाडी किनेको बताएका छन् उनले अघि भनेका छन्, ‘कस्तो चिन्तन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बन्न लागेको रामराजा प्रतिष्ठान र बीपी प्रतिष्ठानबीच समन्वय गर्ने सम्झौता

Next Post

मधेश : चालू आ.ब. २०८१/८२ मा कुन सबारीको कति कर ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश : चालू आ.ब. २०८१/८२ मा कुन सबारीको कति कर ?

मधेश : चालू आ.ब. २०८१/८२ मा कुन सबारीको कति कर ?

मधेशमा कांग्रेसका चार र लोसपाका एक मन्त्रीले गरे शपथ ग्रहण

मधेशमा कांग्रेसका चार र लोसपाका एक मन्त्रीले गरे शपथ ग्रहण

इटहरीमा सप्तरीका व्यक्तिको शव फेला, मोवाइलको लोकेशन देखाइरह्यो ज्यूँदा व्यक्ति भेटिएनन्

इटहरीमा सप्तरीका व्यक्तिको शव फेला, मोवाइलको लोकेशन देखाइरह्यो ज्यूँदा व्यक्ति भेटिएनन्

अध्यक्ष चाैधरीकाे पहलमा आमाको नामबाट नागरिकता पाए सदा दाजुभाइले 

अध्यक्ष चाैधरीकाे पहलमा आमाको नामबाट नागरिकता पाए सदा दाजुभाइले 

मुख्यमन्त्री सिंहद्वारा ११ मन्त्रालयमा छड्के, देखियो कर्मचारीमा लापरबाही 

मुख्यमन्त्री सिंहद्वारा ११ मन्त्रालयमा छड्के, देखियो कर्मचारीमा लापरबाही 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.