ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जानकी अयोधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टकाे आफनै भवन बन्ने


जानकी अयोधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टकाे आफनै भवन बन्ने

Loading

राजविराज। जानकी अयोधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टकाे आफ्नै भवन बन्ने भएको छ ।

राजविराज नगरपालिका वडा नम्बर १६ मा बन्ने ट्र्ष्ट भवनको बिहीबार शिलान्यास गरिएको छ ।

ट्रष्टका मुख्य संस्थापक डा. चिरञ्जीवी लाल देवले ट्रष्टलाई दान गरेको डेढ कट्ठा जग्गामा सेवा भवन शिलन्यास गरेका छन् ।

ट्रष्टको सेवा भवनमा आईइएनटी तथा अर्थोपेडिक क्लिनिक सेवा, वृद्धाश्रम सेवा, धर्मशाला सुविधा, विश्रामालय सेवा, खानेपानी सुविधा, विपद् पीडितलाई राहत, प्राथमिक उपचार सेवा, असहायलाई मानवीय सहायता, वाचनालय सुविधा, पर्यावरण शिक्षा सेवा उपलब्ध गराइने देवले जानकारी दिए।

बोरिया गाउँमा राजविराज-सखडा रोडसँगै रहेको उक्त जग्गामा बिहीबार लब्धप्रतिष्ठित समाजसेवीहरूको उपस्थितिमा ट्रष्टका संस्थापक डा. देवले शिलापूजन गरेका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा ट्रक पुलबाट खस्यो, चालकको मृत्यु

Next Post

शिक्षक कक्षा कोठामै सुतेको पाइएपछि…

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शिक्षक कक्षा कोठामै सुतेको पाइएपछि…

शिक्षक कक्षा कोठामै सुतेको पाइएपछि...

युवा पालिका अध्यक्षको पहल : सडक बनाउन सडकमै संवाद

युवा पालिका अध्यक्षको पहल : सडक बनाउन सडकमै संवाद

जयमाला मृत्यु प्रकरण : अढाई महिनापछि साह पक्राउ

जयमाला मृत्यु प्रकरण : पक्राउ परेका साह पुर्पक्षका लागि थुनामा 

श्रीकृष्णाजन्मष्टमी विशेष : जब श्रीकृष्णबारे सुनेर तालीको गड्गडाहट भएको थियो

श्रीकृष्णाजन्मष्टमी विशेष : जब श्रीकृष्णबारे सुनेर तालीको गड्गडाहट भएको थियो

गोइठीस्थित मलखाद्य पसलमा आगजनी

गोइठीस्थित मलखाद्य पसलमा आगजनी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.