ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीका सामुदायिक विद्यालय : कक्षा ८ का विद्यार्थीलाई नेपाली पढ्न आउँदैन

सप्तरीका सामुदायिक विद्यालय : कक्षा ८ का विद्यार्थीलाई नेपाली पढ्न आउँदैन

Loading

राजविराज । प्रायः विद्यालयको अनुगमन गर्ने पालिका प्रमुखमध्येका एक हुन् उमेश प्रसाद यादव । सप्तरीको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष यादव आईतबार पनि बिभिन्न सामुदायिक विद्यालयको अनुगमन गरे ।

प्रमुख प्रशासकीय अधिकृत, शिक्षा संयोजकसहित उनी अन्य विद्यालयसहित गाउँपालिकाको वडा नम्बर १ थलहीस्थित जनता आधारभूत विद्यालय पनि छिरे । उनले विद्यालयका विद्यार्थीको स्तर मापनको काम शुरु गरे ।

कक्षा ८ मा छिरेका उनले नेपाली बिषयको एउटा पाठ प्रायः विद्यार्थीलाई पढ्न लगाए । कतिले पढ्नै सकेनन् भने पढ्नेले पनि राम्रोसँग उच्चारण गर्न सकेनन् ।

‘कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीले नेपाली बिषय पढ्न सकेनन्’ अनुगमनपछि पालिका अध्यक्ष यादवले भने, ‘योभन्दा बढी दुःखको कुरा के हुन सक्छ ?’

उनले कक्षा ८ कै विद्यार्थीलाई सामान्य जोड, घटाउ र गुणन, भागा नआएको बताए ।

सिकाई अत्यन्तै कमजोर देखिएपछि अध्यक्ष यादवले यसलाई सुधार्न शिक्षकहरुलाई निर्देशन दिएका छन् ।

आगामी अनुगमनमा विद्यार्थीको सिकाईस्तरमा परिवर्तन नदेखिए शिक्षकहरुलाई कार्वाहीको प्रकृया अघि बढाउने अध्यक्ष यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कलाकार प्रिति पासवानको जीवन रक्षा र दोषीलाई कार्वाही गर्न माग

Next Post

सप्तरीमा कार्यरत पाँच इन्सपेक्टरको सरुवा, को कहाँ ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा कार्यरत पाँच इन्सपेक्टरको सरुवा, को कहाँ ?

सप्तरीमा कार्यरत पाँच इन्सपेक्टरको सरुवा, को कहाँ ?

इँटा उद्योगीको समस्या समाधान गर्न प्रदेश सरकार तयार छ : मन्त्री अली

इँटा उद्योगीको समस्या समाधान गर्न प्रदेश सरकार तयार छ : मन्त्री अली

सप्तरी इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः दुर्गानन्द

सप्तरी इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः दुर्गानन्द

खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जाेगाउन सकिन्छ : मुख्यमन्त्री सिंह 

खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जाेगाउन सकिन्छ : मुख्यमन्त्री सिंह 

सप्तरी कांग्रेसले क्रियाशिल सम्बन्धी भदौ २६ देखि काम गर्ने

सप्तरी कांग्रेसले क्रियाशिल सम्बन्धी भदौ २६ देखि काम गर्ने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.