ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

इँटा उद्योगीको समस्या समाधान गर्न प्रदेश सरकार तयार छ : मन्त्री अली

इँटा उद्योगीको समस्या समाधान गर्न प्रदेश सरकार तयार छ : मन्त्री अली

Loading

राजविराज । मधेश प्रदेश सरकारको उद्योग, बाणिज्य तथा पर्यटन मन्त्री सकील अलीले इँटा उद्योगीको समस्यालाई आफूले नजिकबाट हेरेको बताएका छन् । उनले समस्या समाधानका लागि प्रदेश सरकार तत्पर रहेको बताए ।
सप्तरी इँटा उद्योग व्यवसायी संघको चौथो साधारण सभा एवं दोस्रो जिल्ला सम्मेलनको शनिबार राजविराजमा उद्घान गर्दै मन्त्री अलीले यस्तो कुरा बताएका हुन् ।
‘इँटा उद्योग व्यवसायीहरुको एक प्रतिनिधी मण्डल मन्त्रालय आउनुस, समस्याबारे हामी बसेर छलफल ग¥छौं र समाधानको बाटो पहिल्याउँछौं’ मन्त्री अलीले भने ।
उद्घाटन सत्रमा बोल्दै इँटा उद्योगीहरुले इँटाको बिक्री भइनरहेको र बैंकलाई व्याज तिर्नुपर्ने बाध्यता भइरहेको सुनाए ।
सप्तरी इँटा उद्योग व्यवसायी संघका सल्लाहकार रामअबतार यादवले सडकमा निर्माण भइरहेको नालाहरुमा इँटाको प्रयोग नगरी कंक्रिट मात्रै प्रयोग गरिएको बताए ।
उनले कृषि विश्वविद्यालयको भवन निर्माण पनि बिना इँटाको भइरहेको बताउँदै राज्यले इँटा बिक्रीलाई प्राथमिकता नदिएको बताए ।
इँटा उद्योग व्यवसायी महासंघ, मधेश प्रदेशका अध्यक्ष बिक्रम साहले इँटाको प्रयोग निर्माण व्यवसायीले घटाउन लागेको बताउँदै कंक्रिटको मात्र प्रयोगले पानीको लियर घटिरहेको बताए ।
उनले मधेशमा ७०० इँटा उद्योग भएपनि अहिले २५६ वटा मात्रै संचालनमा रहेको र राज्यले कुनै चासो नदिँदा अझ घट्ने संघारमा रहेको बताए ।
सप्तरी इँटा उद्योग व्यवसायी संघका अध्यक्ष दुर्गानन्द साहको अध्यक्षतामा आयोजित कार्यक्रममा कोशी प्रदेश इँटा उद्योग व्यवसायी महासंघका सल्लाहकार, रमेश भगत, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, पूर्व अध्यक्षद्धय बैद्यनाथ झा र धिरेन्द्र प्रसाद साह, हेवी इक्वेन्मेन्ट संघका सचिव प्रधुम्न चौधरीसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा कार्यरत पाँच इन्सपेक्टरको सरुवा, को कहाँ ?

Next Post

सप्तरी इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः दुर्गानन्द

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः दुर्गानन्द

सप्तरी इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः दुर्गानन्द

खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जाेगाउन सकिन्छ : मुख्यमन्त्री सिंह 

खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जाेगाउन सकिन्छ : मुख्यमन्त्री सिंह 

सप्तरी कांग्रेसले क्रियाशिल सम्बन्धी भदौ २६ देखि काम गर्ने

सप्तरी कांग्रेसले क्रियाशिल सम्बन्धी भदौ २६ देखि काम गर्ने

राजविराजको गणेश मन्दिरमा भव्य पूजापाठ, सवा लाख बति बालिने

राजविराजको गणेश मन्दिरमा भव्य पूजापाठ, सवा लाख बति बालिने

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

४० युवकको रकम ठगी गर्ने जयराम पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.