ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

ठक्करले घाइते १५ महिने बालकको मृत्यु, चक्काजाम खुल्यो 

ठक्करले घाइते १५ महिने बालकको मृत्यु, चक्काजाम खुल्यो 

Loading

भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा विंगरको ठक्करले घाइते भएका १५ महिने बालकको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नगरपालिकाको वडा नम्बर १ भारदहस्थित कंकालिनी मन्दिर अगाडि आईतबार बिहान राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–००२–००१ज ३८६६ नम्बरको विंगरले पैदल यात्री भारदह बस्ने ४५ बर्षीया अनितादेवी अधिकारीलाई ठक्कर दिएको थियोे ।

ठक्करले अनितासहित उनको काखमा रहेका १५ महिने नाति आदर्श अधिकारी समेत गम्भीर घाइते भएका थिए ।

उनीहरुलाई भारदह अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि विराटनगर पठाइएको थियोे । जहाँ ती बालककाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच ठक्कर दिएपछि स्थानीयले अबरुद्ध गरेको पूर्व पश्चिम राजमार्ग दिउँसो १ बजेदेखि खुलेको छ । उचित क्षतिपूर्ति दिने, मन्दिर अगाडि प्रहरी बिट स्थापना गर्ने, सडकको दुबैतर्फ फराकिलो बनाउने, मन्दिर अगाडि सबारीको गति कम गराउने सहमतिपछि जाम खोलिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

विंगरको ठक्करले हजूरआमा–नाति गम्भीर घाइते, भारदहमा चक्काजाम

Next Post

विधान विपरीत अघि नबढ्न पत्रकार महासंघका ५३ जिल्ला अध्यक्षद्वारा केन्द्रीय नेतृत्वलाई खबरदारी 

राजविराजबाट दैनिक दुई उडानका लागि पहल गर्ने पर्यटन मन्त्री पाण्डेकाे आश्वासन 

राजविराजबाट दैनिक दुई उडानका लागि पहल गर्ने पर्यटन मन्त्री पाण्डेकाे आश्वासन 

पत्रकार महासंघका अध्यक्ष देवलाई पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघका अध्यक्ष देवलाई पत्रकारिता पुरस्कार प्रदान

ब्रतालु महिलाका लागि पोखरीमा घेरबार

ब्रतालु महिलाका लागि पोखरीमा घेरबार

कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

अत्यधिक गर्मी : कंचनरुपका विद्यालयमा दुई दिन विदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.