ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

ब्रतालु महिलाका लागि पोखरीमा घेरबार

ब्रतालु महिलाका लागि पोखरीमा घेरबार

Loading

राजविराज । जितिया पर्वको शुरुवातसँगै राजविराजको एक पोखरी सरसफाई गरिएको छ । ब्रतालु महिलालाई नुहाईधुवाई गर्न सजिलो होस् भन्ने उद्देश्यले राजविराज–हनुमाननगर सड्क खण्डस्थित राजविराज ९ स्थितो पोखरीलाई आशिया पार्टी प्यालेशद्धारा सरसफाई गरिएको हो ।

सरसफाई गर्दै पोखरीमा नुहाएर महिलालाई कपडा फेर्न सजिलो होस् भन्ने उद्देश्यले घेरबार समेत गरिदिएको पार्टी प्यालेशका संचालक अकबर हुसैनले जानकारी दिए ।

जितिया पर्वमा सहभागी हुने सम्पूर्ण महिलालाई उनले शुभकामना समेत दिएका छन् ।

सोमबारदेखि जितिया पर्व शुरु भएको छ । पहिलो दिन महिलाहरुले नजिकको जलायशमा नुहाईधुवाई गरी जितुमहान भगवानको पूजापाठ गर्ने गर्छन् ।

पर्व अन्तर्गत मंगलबार बिहान पुनः नुहाईधुवाई गरी पूजापाठ गर्ने गरिन्छ । यसपछि महिला निराधार ब्रत बस्छन् ।

यस पटक मंगलबार बिहानदेखि बुधबार साँझसम्म उपवास बस्नेछन् ब्रतालु महिला ।

आफ्ना सन्तानको दिर्घायुको कामना गर्दै महिलाहरु यो कठोर ब्रत गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पत्रकार महासंघका अध्यक्ष देवलाई पत्रकारिता पुरस्कार प्रदान

Next Post

अत्यधिक गर्मी : कंचनरुपका विद्यालयमा दुई दिन विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

अत्यधिक गर्मी : कंचनरुपका विद्यालयमा दुई दिन विदा

सप्तरीमा कार्यरत पाँच इन्सपेक्टरको सरुवा, को कहाँ ?

सप्तरीमा एसपी र डीएसपीको एकैपटक सरुवा, नयाँ एसपी खतिवडा आउने

चेलीको दिर्घायुको अपेक्षा राख्नेले बालविवाह गर्नु हुँदैन : मन्त्री साह

चेलीको दिर्घायुको अपेक्षा राख्नेले बालविवाह गर्नु हुँदैन : मन्त्री साह

तिरहुतमा प्रसन्न सामुदायिक केन्द्र : सदा समुदायका लागि शिक्षासहितको बिभिन्न प्याकेज

तिरहुतमा प्रसन्न सामुदायिक केन्द्र : सदा समुदायका लागि शिक्षासहितको बिभिन्न प्याकेज

कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.