ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

चेलीको दिर्घायुको अपेक्षा राख्नेले बालविवाह गर्नु हुँदैन : मन्त्री साह

चेलीको दिर्घायुको अपेक्षा राख्नेले बालविवाह गर्नु हुँदैन : मन्त्री साह

Loading

राजविराज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले आफ्ना चेलीको दिर्घायुको अपेक्षा राख्नेले बालविवाह गर्न नहुने बताएका छन् ।

बालविवाह, उमेर नपुगी हुने विवाह तथा जर्वजस्ती हुने विवाह रोकथामका लागि सरोकारबालासँग मंगलबार राजविराजमा आयोजित अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले उक्त कुरा बताएका हुन् ।

उनले दिर्घायुको आशिर्वाद दिएर मात्र नहुने र त्यसका निम्ति उमेर पुगेपछि मात्रै बिवाह गर्नुपर्नेमा जोड् दिए । बालविवाहले बाल तथा महिला मृत्युदर बढ्ने गरेको बताउँदै उनले सानै उमेरमा बिवाह गर्नु करीति भएको बताए ।

यो कुरीतिलाई अन्त्य गर्नका लागि पालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्षसहित स्थानीय जनप्रतिनिधीलाई अघि बढ्नुपर्ने मन्त्री साहको भनाई छ ।

‘सानै उमेरमा छोरीको बिवाह नगरे बिग्रिने गलत सोंच छ’ मन्त्री साहले भने, ‘यस्तो सोंच राख्नुहुँदैन् । छोरीलाई शिक्षा र संस्कार दिए कोहि पनि बिग्रिदैन् ।’

बालविवाहसँगै दाइजो प्रथालाई समेत हटाउनुपर्ने उनले बताए । ‘बालबिवाह र दाइजोप्रथा अन्त्यका लागि स्थानीय जनप्रतिनिधी अघि बढ्नुस, हामी पनि सहयोग ग¥छौं’ उनले भने ।

सेभ द चिल्ड्रेनको सहयोगमा राष्ट्रिय बालअधिकार परिषद्ले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साहसहित सरोकारबालाले बालबिवाह न्यूनिकरणमा जोड् दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा एसपी र डीएसपीको एकैपटक सरुवा, नयाँ एसपी खतिवडा आउने

Next Post

तिरहुतमा प्रसन्न सामुदायिक केन्द्र : सदा समुदायका लागि शिक्षासहितको बिभिन्न प्याकेज

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
तिरहुतमा प्रसन्न सामुदायिक केन्द्र : सदा समुदायका लागि शिक्षासहितको बिभिन्न प्याकेज

तिरहुतमा प्रसन्न सामुदायिक केन्द्र : सदा समुदायका लागि शिक्षासहितको बिभिन्न प्याकेज

कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

कोशीमा खसेका बसका चालक प्रहरीको नियन्त्रणमा, उद्धार गरिएकालाई अस्पताल पठाइयो

कोशी नदीमा खस्यो बस, स्थानीयद्धारा यात्रुको उद्धार

कोशीमा खसेको बसबाट उद्धार गरिएकामध्ये १३ जना घाइते (सूचीसहित)

कोशी नहरको गेटमा फेला प¥यो लास

राजविराज : हराइरहेका बालकको नालामा शव भेटियो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.