ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शाेकमा हनुमाननगर कंकालिनी नपाका फाेटाे स्टुडियो बन्द 

शाेकमा हनुमाननगर कंकालिनी नपाका फाेटाे स्टुडियो बन्द 

Loading

राजविराज । एक फाेटाे स्टुडियाेका संचालककाे निधन भएको शाेकमा सप्तरीको हनुमाागर कंकालिनी नगरपालिकाका फाेटाे स्टुडियो आज बन्द गरिएको छ ।

नगरपालिकाकाे वडा नम्बर ९ स्थित शंकर डिजिटल स्टुडियो एण्ड फलेक्स प्रिन्टका संचालक शंकर साहकाे मंगलबार निधन भएको छ ।

सप्तरी फाेटाे ग्राफर संघका सदस्य समेत रहेका साहकाे २५ बर्षकै अल्पआयुमा निधन भएको संघका अध्यक्ष रमेश राउतले बताए । निधन भएका साहप्रती श्रद्धाञ्जली व्यक्त गर्दै राउतले शोकमा आज हनुमाननगर कंकालिनी नगरपालिकाभित्रका सम्पूर्ण फाेटाे स्टुडियो बन्द गरिएको जानकारी दिए ।

उनको शाेकमा शनिबार जिल्लाभरिका सम्पूर्ण फाेटाे स्टुडियो बन्द गरिने अध्यक्ष राउतले बताए ।

लिभर सम्बन्धी समस्याले पीडित साह दिल्लीबाट उपचार गराएर साेमबार राति फर्किएका थिए । मंगलबार बिहानै उनको निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

निरन्तर घट्न थाल्यो सप्तकोशी नदीको बहाब 

Next Post

शौचालयसहितमा अनियमितता गर्ने सप्तरीका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शौचालयसहितमा अनियमितता गर्ने सप्तरीका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शौचालयसहितमा अनियमितता गर्ने सप्तरीका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कुनौली रोडमा बस र ट्रक ठोक्किएपछि …

कुनौली रोडमा बस र ट्रक ठोक्किएपछि ...

विपद्मा मृत्यु हुनेको परिवारलाई मधेश सरकारले एक लाख उपलब्ध गराउने 

विपद्मा मृत्यु हुनेको परिवारलाई मधेश सरकारले एक लाख उपलब्ध गराउने 

प्रधानमन्त्री उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन प्रदेश सरकारलाई सत्ता गठबन्धनको आग्रह

प्रधानमन्त्री उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन प्रदेश सरकारलाई सत्ता गठबन्धनको आग्रह

बोदे बर्साइन नगर व्यापार समितिका पदाधिकारीको पदस्थापन एवं शपथ ग्रहण 

बोदे बर्साइन नगर व्यापार समितिका पदाधिकारीको पदस्थापन एवं शपथ ग्रहण 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.