ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मुख्यमन्त्री सिंहद्वारा डाक्नेश्वरीमा मेला उद्घाटन

मुख्यमन्त्री सिंहद्वारा डाक्नेश्वरीमा मेला उद्घाटन

Loading

महेन्द्र सदा

पातो । सप्तरीको, डाक्नेश्वरी नगरपालिका वडा नं ५, पातो बजारस्थित डाक्नेश्वरी मन्दिरमा बिहीबारदेखि दशैं मेला प्रारम्भ उदघाटन भएको छ ।

मेलाको व्क भव्य समारोहका बीच मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले उदघाटन गरे ।

त्यस अवसरमा बोल्दै मुख्यमन्त्री सिंहले डाक्नेश्वरी मन्दिरलाई पर्यटनमा जोड्न सहयोग गर्ने बताए । उनले यस क्षेत्रमा कृषि, शिक्षा, स्वास्थ्य, यातायात समग्र क्षेत्रको विकास काे लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा सभासद ताराकान्त चौधरी, प्रदेश सांसद शम्भु साह , डाक्नेश्वरीका नगर प्रमुख रामलखन मल्लाहले मन्दिरकाे विकासका लागि पर्यटनमा जोड्न सम्पूर्ण डिपिआर तयार गर्ने र यसमा सहयोग गर्न मुख्यमन्त्रीसंग आग्रह गरे ।

कार्यक्रममा उप मेयर मीरा कुमारी यादव, वडा नं ५ को वडा अध्यक्ष रमेश कुमार चौधरी आयोजक समितिका अध्यक्ष महेन्द्र यादव, सल्लाहकार अमरेन्द्र कुमार यादव, सचिब रामचन्द्र मण्डलले डाक्नेश्वरी मन्दिरलाई पर्यटनमा जोड्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

हुलाक दिवसमा पहिलो सेवाग्राहीलाई सम्मान

Next Post

कंकालिनी मन्दिरमा ६११ राँगाकाे बली प्रदान 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कंकालिनी मन्दिरमा महासंकल्प पूजा, हेलिकप्टरबाट पुष्पवृष्टि (फाेटाेफिचरसहित)

कंकालिनी मन्दिरमा ६११ राँगाकाे बली प्रदान 

सप्तरीमा पनि मनाइयो ६९ औं प्रहरी दिवस

सप्तरीमा पनि मनाइयो ६९ औं प्रहरी दिवस

“प्रयास गरेमा एकचोटी अप्रेसन गरेकोलाई दोश्रो चोटी नर्मल डिलेभरी हुन्छ”- डा. झा

"प्रयास गरेमा एकचोटी अप्रेसन गरेकोलाई दोश्रो चोटी नर्मल डिलेभरी हुन्छ"- डा. झा

सप्तरी : महिलासँग जवरजस्ती करणी गरेर भिडियो बनाउने पक्राउ

सप्तरी : महिलासँग जवरजस्ती करणी गरेर भिडियो बनाउने पक्राउ

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

माछा रुँग्न मेयरका भान्जालाई नियुक्ति, वडाअध्यक्षकी छोरीलाई पनि जागिर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.