ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी : महिलासँग जवरजस्ती करणी गरेर भिडियो बनाउने पक्राउ

सप्तरी : महिलासँग जवरजस्ती करणी गरेर भिडियो बनाउने पक्राउ

Loading

राजविराज । सप्तरीमा बलात्कार गरेर भिडियो बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका ४ थानगाछी निवासी तन्दुरी रेष्टुरेन्टका संचालक आकाश आदर्श छन् ।
उनकै रेष्टुरेन्टमा काम गर्ने एक महिलालाई जवरजस्ती करणी गरी मोवाइलमा भिडियो समेत बनाएको आरोपमा आकाशलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतका अनुसार रेष्टुरेन्टमा कामकाज गर्ने महिलालाई सन्चो नहुँदा आफ्नो कोठामा आराम गर्न गएकी थिइन् । २८ बर्षीय आदर्शले बाहिरबाट ढोका खोल्न लगाएर मुख हातले थुनी विभिन्न किसिमको धाक धम्की दिदैं जवरजस्ती करणी गरेका थिए ।
यौन सम्पर्कको मोबाइलबाट भिडियो समेत बनाई सामाजिक संजालमा भाईरल गरी दिन्छु भनि पटक पटक करणी प्रयास गरेको पीडित महिलालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
बनाएको भिडियो ती महिलाको ह्वाटसएपमा समेत पठाएको पाइएको प्रहरीको भनाई छ ।
उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
0
+1
0
+1
1
+1
0
+1
1

Related

Previous Post

“प्रयास गरेमा एकचोटी अप्रेसन गरेकोलाई दोश्रो चोटी नर्मल डिलेभरी हुन्छ”- डा. झा

Next Post

माछा रुँग्न मेयरका भान्जालाई नियुक्ति, वडाअध्यक्षकी छोरीलाई पनि जागिर

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

माछा रुँग्न मेयरका भान्जालाई नियुक्ति, वडाअध्यक्षकी छोरीलाई पनि जागिर

लोसपा र नागरिक उन्मुक्तिका नेताहरु मुक्ति क्रान्तिमा प्रवेश

लोसपा र नागरिक उन्मुक्तिका नेताहरु मुक्ति क्रान्तिमा प्रवेश

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

६ महिनाम‌ै सप्तरीका सीडीओकाे सरूवा, नयाँ सीडीओ दाहाल आउने

खेलाडीलाई आत्मनिर्भर बनाउनुपर्छ : पूर्व मन्त्री यादव

खेलाडीलाई आत्मनिर्भर बनाउनुपर्छ : पूर्व मन्त्री यादव

राजविराजबाट साइकल जुलुस निकालिने

राजविराजबाट साइकल जुलुस निकालिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.