ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजबाट साइकल जुलुस निकालिने


राजविराजबाट साइकल जुलुस निकालिने

Loading

राजविराज । राज्यको सम्पूर्ण निकायमा समानुपातिक प्रतिनिधित्व प्रतिनिधित्वको माग गर्दै हुलाकी राजमार्गमा साइकल ¥याली प्रदर्शन गरिने भएको छ ।

नागरिक समाज नेपालले राजविराजको गजेन्द्र चोकबाट साइकल ¥याली शुरु गरी जनकपुरधामसम्म पुगेर समापन गर्नेछ ।

आयोजक नागरिक समाजका पदाधिकारीले शनिबार राजविराजमा पत्रकारसँग कुरा गर्दै आगामी कात्तिक १६ गतेबाट साइकल ¥याली प्रारम्भ गर्ने जानकारी दिएका छन् । समाजका अध्यक्ष कुमार कमलेन्द्रमले साइकल ¥याली उद्घाटन समारोहमा नागरिक समाजका अगुवा कृष्ण पहाडीले सम्बोधन गर्ने बताए ।

राजविराजबाट हुलाकी राजमार्ग हुँदै साइकल ¥याली निस्किनेछ । ¥यालीका क्रममा ठाउँ–ठाउँमा कोणसभाको आयोजना गरिने अध्यक्ष कमलेन्द्रमले बताए ।

कात्तिक २० गते जनकपुरधाम पुग्ने साइकल ¥याली जनकपुरधाम बजार परिक्रमा गरी स्थानीय जनक चोकमा समापन गरिनेछ । समापन कार्यक्रमलाई नागरिक समाजका अर्का अगुवा युग पाठकले सम्बोधन गर्ने आयोजक संस्थाका बलराम यादवले बताए ।

दलीय निरंकुशता र नेतृत्वको हैकमवा, स्वेच्छाचारिता तथा अलोकतान्त्रिक प्रवृत्तिविरुद्ध सवल लोकतन्त्र संघीयता र सुशासन तथा नागरिक र संवैधानिक सर्वाेच्चता, विधीको शासन, मानवअधिकार पारदर्शिता कायम गराउन माग गर्दै यो ¥याली प्रदर्शन गर्न लागिएको अध्यक्ष कमलेन्द्रले बताए ।

‘यस्ता बिषयमा सचेत नागरिकले दवाव सृजना गर्नु आवश्यक छ’ उनले भने, ‘दलीय भागबण्डा, राजनीतिको अपराधिकरण र व्यापारीकरण, संरक्षित भ्रष्टाचार, दण्डहिनताले लोकतन्त्रलाई कमजोर बनाएको छ ।’

मुलुकको सामाजिक, आर्थिक रुपान्तरणका लागि नागरिक स्वशासनसहितको लोकतन्त्र र सुदृढ संघीयता अपरिहार्य रहेको भन्दै उनले सचेत नागरिकको हैसियतले आफ्नो भूमिका निर्वाह गर्न लोकतन्त्रमैत्री दवाव आन्दोलन स्वरुप साइकल ¥याली गर्न लागिएको उनले बताए ।

साइकल ¥यालीमा सप्तरी, सिरहा र धनुषाका नागरिकको सहभागिता रहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

खेलाडीलाई आत्मनिर्भर बनाउनुपर्छ : पूर्व मन्त्री यादव

Next Post

तलव माग्दै विद्यालय बन्द गरी हनुमाननगरका शिक्षक धर्नामा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
तलव माग्दै विद्यालय बन्द गरी हनुमाननगरका शिक्षक धर्नामा

तलव माग्दै विद्यालय बन्द गरी हनुमाननगरका शिक्षक धर्नामा

अर्काको घरबाट नगद चोरी गर्ने युवक पक्राउ

अर्काको घरबाट नगद चोरी गर्ने युवक पक्राउ

बोक्सी आरोप मुद्दामा रसिदनी पक्राउ

बोक्सी आरोप मुद्दामा रसिदनी पक्राउ

हनुमाननगरका शिक्षकको धर्ना जारी

हनुमाननगरका शिक्षकको धर्ना जारी

श्रीकृष्णाजन्मष्टमी विशेष : जब श्रीकृष्णबारे सुनेर तालीको गड्गडाहट भएको थियो

सहनाई बजाउँदै मनाउने त्यो दीपावली र अहिलेको दीपावली

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.