ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

तलव माग्दै विद्यालय बन्द गरी हनुमाननगरका शिक्षक धर्नामा


तलव माग्दै विद्यालय बन्द गरी हनुमाननगरका शिक्षक धर्नामा

Loading

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका शिक्षक तलव माग्दै आन्दोलन शुरु गरेका छन् ।

साउनदेखि यताको तलव, भत्ता नदिएको भन्दै पालिकाभरिका शिक्षकहरु आईतबारदेखि नगरपालिका कार्यालयको मूलगेटमा धर्ना दिएका छन् । विद्यालय बन्द गरी बिहान १० बजेदेखि नै उनीहरुले धर्ना दिइरहेका छन् ।

दशैं जस्तो चाडमा पनि तलव, भत्ता नदिएको र तिहार आउन लाग्दा समेत तलव दिने छाँटकाँट नदेखाएपछि आन्दोलनमा उत्रनुपरेको शिक्षकले बताएका छन् ।

यसअघि तलव उपलब्ध गराउन नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन बुझाउँदा समेत ध्यान नदिएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको उनीहरुको भनाई छ ।

चाडपर्वको समयमा पनि तलव नदिँदा जीवनयापन धान्न संकट उत्पन्न भएको आन्दोलन परिचालन समितिका संयोजक अशोक कुमार यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

राजविराजबाट साइकल जुलुस निकालिने

Next Post

अर्काको घरबाट नगद चोरी गर्ने युवक पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अर्काको घरबाट नगद चोरी गर्ने युवक पक्राउ

अर्काको घरबाट नगद चोरी गर्ने युवक पक्राउ

बोक्सी आरोप मुद्दामा रसिदनी पक्राउ

बोक्सी आरोप मुद्दामा रसिदनी पक्राउ

हनुमाननगरका शिक्षकको धर्ना जारी

हनुमाननगरका शिक्षकको धर्ना जारी

श्रीकृष्णाजन्मष्टमी विशेष : जब श्रीकृष्णबारे सुनेर तालीको गड्गडाहट भएको थियो

सहनाई बजाउँदै मनाउने त्यो दीपावली र अहिलेको दीपावली

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

सप्तरीमा राति ९ बजेसम्म मात्रै देउसी र भैलो खेल्न पाइने, जुवातास खेले कार्वाही

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.