ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा राति ९ बजेसम्म मात्रै देउसी र भैलो खेल्न पाइने, जुवातास खेले कार्वाही

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

Loading

राजविराज । सप्तरीमा राति ९ बजेसम्म मात्रै देउसी र भैलो खेल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, सप्तरीले एक सूचना जारी गर्दै जिल्लाको समग्र शान्ति सुरक्षालाई मध्यनजर गर्दै देउसी, भैलो, नाचगानसहितका सान्स्कृतिक क्रियाकलाप बिहान ७ बजेदेखि राति ९ बजेसम्म संचालन गर्न भनेको छ ।

कानुन विपरीत जुवा, तास, लङुरबुर्जा खेल्ने/खेलाउने, पटाका आतिबाजी जस्ता विपद जोखिम निम्त्याउने तथा वातावरण प्रदुषण हुने विष्फोटक पदार्थहरुको आयात, ओसारपसार तथा बिक्री एवं प्रयोग नगर्न सूचनामा भनिएको छ ।

कार्यालयका प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानले जारी गरेको सूचनामा अखाद्य रङ मिलाइएका खानेकुरा म्याद गुज्रेका सामान बिक्री नगर्न समेत सचेत गराइएको छ ।

उल्लेखित कार्य गरेमा कानुन बमोजिम कार्वाही हुने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

सहनाई बजाउँदै मनाउने त्यो दीपावली र अहिलेको दीपावली

Next Post

हङकङ सुपर सिक्सेस : विश्व विजेता इंग्लायण्डविरुद्ध नेपालको सनसनीपूर्ण जीत

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
हङकङ सुपर सिक्सेस : विश्व विजेता इंग्लायण्डविरुद्ध नेपालको सनसनीपूर्ण जीत

हङकङ सुपर सिक्सेस : विश्व विजेता इंग्लायण्डविरुद्ध नेपालको सनसनीपूर्ण जीत

राजगढमा वृद्ध मृत भेटिए

राजगढमा वृद्ध मृत भेटिए

खेलकुदको विकासका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्छ : सांसद यादव

खेलकुदको विकासका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्छ : सांसद यादव

वडा अध्यक्षका प्रत्यासी जसपामा प्रवेश

वडा अध्यक्षका प्रत्यासी जसपामा प्रवेश

लेडिज चप्पलसहित इस्माइल पक्राउ

लेडिज चप्पलसहित इस्माइल पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...