राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदबार भई थोरै मतले पराजित भएका धिरेन्द्र साह जसपामा प्रवेश गरेका हुन् ।
उनीसहित दर्जनौं नेता÷कार्यकर्ता शुक्रबार आयोजित एक कार्यक्रमकाबीच जसपा प्रवेश गरेका हुन् । उनीहरुलाई पार्टीका केन्द्रीय सदस्य विदेश्वर यादव ‘विक्की’ ले स्वागत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1