ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

खेलकुदको विकासका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्छ : सांसद यादव

खेलकुदको विकासका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्छ : सांसद यादव

Loading

राजविराज । प्रतिनिधी सभा सदस्य दिनेश कुमार यादवले खेलकुदको विकासका लागि सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

सप्तरीको रुपनी गाउँपालिका १ मा शुक्रबारदेखि शुरु भएको क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

खेलकुद पनि विकासको एक अभिन्न अंग भएकाले तीनै तहको सरकारले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए । ‘खेलाडीलाई खेलमा लगाइराखे मात्रै खेलकुदको विकास सम्भव हुन्छ’ उनले भने, ‘खेलाडीको वृत्तिविकासका साथै भरणपोषणतर्फ समेत राज्यले ध्यान दिनु जरुरी छ ।’

राइजिङ युथ नेपालको आयोजनामा शुरु भएको क्रिकेट प्रतियोगितामा सप्तरीसहित सिरहा र सुनसरीका १६ वटा टिमको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजगढमा वृद्ध मृत भेटिए

Next Post

वडा अध्यक्षका प्रत्यासी जसपामा प्रवेश

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
वडा अध्यक्षका प्रत्यासी जसपामा प्रवेश

वडा अध्यक्षका प्रत्यासी जसपामा प्रवेश

लेडिज चप्पलसहित इस्माइल पक्राउ

लेडिज चप्पलसहित इस्माइल पक्राउ

तटस्थ र निष्पक्ष भएर काम गर्छु : सीडीओ दाहाल

तटस्थ र निष्पक्ष भएर काम गर्छु : सीडीओ दाहाल

राजविराज अस्पताल आएका स्वास्थ्य मन्त्रीले भने–विकास समितिको आम्दानी पारदर्शी बनाउनु जरुरी

राजविराज अस्पताल आएका स्वास्थ्य मन्त्रीले भने–विकास समितिको आम्दानी पारदर्शी बनाउनु जरुरी

स्वास्थ्य सवालमा सप्तरीका दल एकबद्ध, स्वास्थ्यमन्त्रीसँग राखे यस्तो अपेक्षा

स्वास्थ्य सवालमा सप्तरीका दल एकबद्ध, स्वास्थ्यमन्त्रीसँग राखे यस्तो अपेक्षा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.