ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजगढमा वृद्ध मृत भेटिए

राजगढमा वृद्ध मृत भेटिए

Loading

राजविराज । सप्तरीको राजगढ गाउँपालिकामा एक वृद्ध मृत अवस्थामा भेटिएका छन् ।
गाउँपालिकाको वडा नम्बर ४ जमुवा चोकमा अन्दाजी ७५ बर्षका वृद्ध शुक्रबार मृत भेटिएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् ।
सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार तराईबासी जस्तो देखिने वृद्ध मृत भेटिएका हुन् ।
प्रहरीले मृतकको फोटो सार्वजनिक गर्दै चिन्नेलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

हङकङ सुपर सिक्सेस : विश्व विजेता इंग्लायण्डविरुद्ध नेपालको सनसनीपूर्ण जीत

Next Post

खेलकुदको विकासका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्छ : सांसद यादव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
खेलकुदको विकासका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्छ : सांसद यादव

खेलकुदको विकासका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्छ : सांसद यादव

वडा अध्यक्षका प्रत्यासी जसपामा प्रवेश

वडा अध्यक्षका प्रत्यासी जसपामा प्रवेश

लेडिज चप्पलसहित इस्माइल पक्राउ

लेडिज चप्पलसहित इस्माइल पक्राउ

तटस्थ र निष्पक्ष भएर काम गर्छु : सीडीओ दाहाल

तटस्थ र निष्पक्ष भएर काम गर्छु : सीडीओ दाहाल

राजविराज अस्पताल आएका स्वास्थ्य मन्त्रीले भने–विकास समितिको आम्दानी पारदर्शी बनाउनु जरुरी

राजविराज अस्पताल आएका स्वास्थ्य मन्त्रीले भने–विकास समितिको आम्दानी पारदर्शी बनाउनु जरुरी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.