ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हङकङ सुपर सिक्सेस : विश्व विजेता इंग्लायण्डविरुद्ध नेपालको सनसनीपूर्ण जीत

हङकङ सुपर सिक्सेस : विश्व विजेता इंग्लायण्डविरुद्ध नेपालको सनसनीपूर्ण जीत

Loading

राजविराज । हङकङमा जारी सुपर सिक्सेस अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले विश्व विजेता इंग्ल्याण्डलाई पराजित गरेको छ ।

आज बिहान भएको खेलमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गर्दै सनसनीपूर्ण जित निकालेको छ ।

टस हारेर पहिला व्याटिङ गरेको इँग्ल्याण्ड ६ विकेट गुमाएर ९७ रन बनायो । जसमा कप्तान रवि बोपाराले १२ बलमा ४९ रन बनाए । उनले एक चौका र सात छक्का प्रहार गरे । समित पटेलले १७ बलमा ३९ रन बनाए । नेपाली बलर प्रतिश जीसीले तीन विकेट लिँदा विवेक यादव, नारायण जोशी र लोकेश बलमे १÷१ विकेट लिए ।

जवाफमा नेपाल बिना कुनै क्षतिको जित निकाल्न सफल भयो । नेपालले ४.२ ओभरमा ९९ रन बनाउँदै जीत हासिल ग¥यो । नेपालको जितमा कप्तान सन्दीप जोरा १२ बलमा ५० रन बनाए । उनी ४ चौका र ६ छक्का हानेर ५० रन बनाउँदा रिटायर्ड हट भए ।

रसीद खानले ५ बलमा २१ रन बनाउँदा लोकेश बमले ११ बलमा २० रन बनाए ।

नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ । यस समूहको तेस्रो टिम अस्ट्रेलिया रहेको छ । नेपालले अब शनिबार अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा राति ९ बजेसम्म मात्रै देउसी र भैलो खेल्न पाइने, जुवातास खेले कार्वाही

Next Post

राजगढमा वृद्ध मृत भेटिए

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजगढमा वृद्ध मृत भेटिए

राजगढमा वृद्ध मृत भेटिए

खेलकुदको विकासका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्छ : सांसद यादव

खेलकुदको विकासका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्छ : सांसद यादव

वडा अध्यक्षका प्रत्यासी जसपामा प्रवेश

वडा अध्यक्षका प्रत्यासी जसपामा प्रवेश

लेडिज चप्पलसहित इस्माइल पक्राउ

लेडिज चप्पलसहित इस्माइल पक्राउ

तटस्थ र निष्पक्ष भएर काम गर्छु : सीडीओ दाहाल

तटस्थ र निष्पक्ष भएर काम गर्छु : सीडीओ दाहाल

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.