ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लेडिज चप्पलसहित इस्माइल पक्राउ

लेडिज चप्पलसहित इस्माइल पक्राउ

Loading

राजविराज । सप्तरी प्रहरीले भन्सार छलेर ल्याइएको लेडिज चप्पलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजगढ गाउँपालिका वडा नम्बर ६ बस्ने इस्माइल खान छन् । नम्बर प्लेट नदेखिएको सिबिजेड मोटरसाइकलमा भारतबाट भन्सार छलेर चप्पल ल्याउँदै गर्दा ३७ बर्षीय खानलाई बिष्णुपुर गाउँपालिका ३ स्थित मुसहर्नियाँ टोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रु १ लाख ३१ हजार बराबरको चप्पल र मोटरसाइकलसहित पक्राउ परेका उनलाई आवश्यक कार्वाहीका लागि भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी निरीक्षक उदय राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

वडा अध्यक्षका प्रत्यासी जसपामा प्रवेश

Next Post

तटस्थ र निष्पक्ष भएर काम गर्छु : सीडीओ दाहाल

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
तटस्थ र निष्पक्ष भएर काम गर्छु : सीडीओ दाहाल

तटस्थ र निष्पक्ष भएर काम गर्छु : सीडीओ दाहाल

राजविराज अस्पताल आएका स्वास्थ्य मन्त्रीले भने–विकास समितिको आम्दानी पारदर्शी बनाउनु जरुरी

राजविराज अस्पताल आएका स्वास्थ्य मन्त्रीले भने–विकास समितिको आम्दानी पारदर्शी बनाउनु जरुरी

स्वास्थ्य सवालमा सप्तरीका दल एकबद्ध, स्वास्थ्यमन्त्रीसँग राखे यस्तो अपेक्षा

स्वास्थ्य सवालमा सप्तरीका दल एकबद्ध, स्वास्थ्यमन्त्रीसँग राखे यस्तो अपेक्षा

बैंकिङ कसुर मुद्दामा चन्दन पक्राउ

बैंकिङ कसुर मुद्दामा चन्दन पक्राउ

जसपाद्वारा हनुमाननगर कंकालिनी नपाको तदर्थ समिति घोषणा

जसपाद्वारा हनुमाननगर कंकालिनी नपाको तदर्थ समिति घोषणा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.