ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जसपाद्वारा हनुमाननगर कंकालिनी नपाको तदर्थ समिति घोषणा

जसपाद्वारा हनुमाननगर कंकालिनी नपाको तदर्थ समिति घोषणा

Loading

गंगा प्रसाद साह

भारदह । जनता समाजवादी पार्टी (जसपा) सप्तरीले हनुमाननगर कंकालिनी नगरपालिकाको तदर्थ समिति गठन गरेका छ ।

बुधबार आयोजित एक कार्यक्रमकाबीच नगर समिति घोषणा गरिएको हो । समितिको संयोजकमा कृष्ण कुमार यादव ‘कृष’ लाई चयन गरिएको छ । उनी जसपाबाट निर्वाचित नगरपालिकाको वडा नम्बर १३ का अध्यक्ष समेत हुन् ।

समितिको सह संयोजकमा जितेन्द्र खड्गालाई राखिएको छ भने सचिवमा बिन्देश्वर राउत, उप सचिवमा श्याम यादव र कोषाध्यक्षमा सुभाषचन्द्र झालाई राखिएको छ ।

जितेन्द्र कुमार यादव, उपेन्द्र मण्डल, बिनोद खड्गा, रामजनम यादव, सीता साह, अनिरुद्ध यादव, बेचन राय, राजकुमार यादव, फुलकुमारी रजक, सुखीलाल मण्डल, बिरेन्द्र मण्डललाई सदस्यमा चयन गरिएको छ ।

यस्तै, राजिन्द्र मण्डल, जितेन्द्र यादव, बासिर मियाँ, फुलेन्द्र राउत, सुकदेव यादव, सुरेन्द्र यादव, सुमन कुमार मेहता, जिबछ मण्डल, निकेश मण्डल, ब्रम्हदेव मण्डल, ओमनारायण मण्डल, दिनेश मुखिया, काशिन्द्र मगरदैतालाई पनि सदस्यमा चयन गरिएको छ ।

पार्टीका केन्द्रीय सचिव शैलेन्द्र साह तथा केन्द्रंीय सदस्य शम्भु झाको उपस्थितिमा यो घोषणा कार्यक्रम गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बैंकिङ कसुर मुद्दामा चन्दन पक्राउ

Next Post

तलव नदिएको भन्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिकामा तालाबन्दी 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
तलव नदिएको भन्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिकामा तालाबन्दी 

तलव नदिएको भन्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिकामा तालाबन्दी 

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

श्राेत खुल्न नसकेको ३ लाख रकमसहित शोभाकान्त पक्राउ

प्रजिअ दाहालद्धारा जिर्ण सडकहरुको निरीक्षण, दिए काम अघि बढाउन निर्देशन

प्रजिअ दाहालद्धारा जिर्ण सडकहरुको निरीक्षण, दिए काम अघि बढाउन निर्देशन

उप निर्वाचन : सप्तरीमा माओवादीले छनौट ग¥यो उम्मेदबार

उप निर्वाचन : सप्तरीमा माओवादीले छनौट ग¥यो उम्मेदबार

हनुमाननगर नपाको ताला खुल्यो, १० दिनभित्र तलव दिइने

हनुमाननगर नपाको ताला खुल्यो, १० दिनभित्र तलव दिइने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.