ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

श्राेत खुल्न नसकेको ३ लाख रकमसहित शोभाकान्त पक्राउ

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

Loading

राजविराज । सप्तरीबाट श्राेत खुल्न नसकेको रू ३ लाख रकमसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका ९ काचन बस्ने ३३ बर्षका शोभाकान्त साह छन् ।

उनलाई बलान बिहुल गाउँपालिका ५ स्थित कबीर चोक अगाडिबाट सशस्त्र प्रहरीको बीओपी रामनगरको चेक प्वाइन्ट टोलीले नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ स.९ प. ८०६५ नम्बरको मोटरसाइकलमा सबार भएर आउँदै गरेका साहको साथबाट श्रोत नखुलेको रकम रु.३ लाख बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

साहलाई रकम र मोटरसाइकलसहित आवश्यक कार्वाहीका लागि राजविराज भन्सार कार्यालय बेल्हीमा बुझाइएको सशस्त्र प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

तलव नदिएको भन्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिकामा तालाबन्दी 

Next Post

प्रजिअ दाहालद्धारा जिर्ण सडकहरुको निरीक्षण, दिए काम अघि बढाउन निर्देशन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
प्रजिअ दाहालद्धारा जिर्ण सडकहरुको निरीक्षण, दिए काम अघि बढाउन निर्देशन

प्रजिअ दाहालद्धारा जिर्ण सडकहरुको निरीक्षण, दिए काम अघि बढाउन निर्देशन

उप निर्वाचन : सप्तरीमा माओवादीले छनौट ग¥यो उम्मेदबार

उप निर्वाचन : सप्तरीमा माओवादीले छनौट ग¥यो उम्मेदबार

हनुमाननगर नपाको ताला खुल्यो, १० दिनभित्र तलव दिइने

हनुमाननगर नपाको ताला खुल्यो, १० दिनभित्र तलव दिइने

गलत काम गर्न भन्नेको फोन कहिले उठ्दैन : सीडीओ दाहाल

गलत काम गर्न भन्नेको फोन कहिले उठ्दैन : सीडीओ दाहाल

श्रीकृष्णाजन्मष्टमी विशेष : जब श्रीकृष्णबारे सुनेर तालीको गड्गडाहट भएको थियो

दाजुभाई–दिदीबहिनीबीचको मायाको सन्देश सञ्चार गर्ने सामा चकेवा पर्व

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.