ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हनुमाननगर नपाको ताला खुल्यो, १० दिनभित्र तलव दिइने

हनुमाननगर नपाको ताला खुल्यो, १० दिनभित्र तलव दिइने

Loading

भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा शिक्षक तथा कर्मचारीले लगाएको ताला मंगलबार साँझबाट खुलेको छ ।

नगरपालिकाले १० दिनभित्र शिक्षकहित सबै कर्मचारीलाई तलव उपलब्ध गराउने लिखित सहमति गरेपछि तालाबन्दी खोलिएको आन्दोलनरत शिक्षक राजनारायण यादवले जानकारी दिए ।

उनका अनुसार सहमति भएसँगै ताला खोलिएको छ ।

नगरपालिकाका प्रमुख बिरेन्द्र माझीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत किशोर राम र आन्दोलन परिचालन समितिका संयोजक अशोक यादवबीच सहमति भएको छ ।

यो सहमतिअघि नगर प्रमुख माझी, सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडासहित जनप्रतिनिधीहरुको बैठक बसेको थियो । यो बैठकले पनि १० दिनभित्र सबै कर्मचारीलाई तलव उपलब्ध गराउने निर्णय गरेको छ ।

चालू आ.ब.को हालसम्म पनि तलव, भत्ता नपाएको भन्दै शिक्षक तथा कर्मचारीले गत आईतबार नगरपालिकाको मूल गेटमा ताला लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

उप निर्वाचन : सप्तरीमा माओवादीले छनौट ग¥यो उम्मेदबार

Next Post

गलत काम गर्न भन्नेको फोन कहिले उठ्दैन : सीडीओ दाहाल

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
गलत काम गर्न भन्नेको फोन कहिले उठ्दैन : सीडीओ दाहाल

गलत काम गर्न भन्नेको फोन कहिले उठ्दैन : सीडीओ दाहाल

श्रीकृष्णाजन्मष्टमी विशेष : जब श्रीकृष्णबारे सुनेर तालीको गड्गडाहट भएको थियो

दाजुभाई–दिदीबहिनीबीचको मायाको सन्देश सञ्चार गर्ने सामा चकेवा पर्व

डाक्नेश्वरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डाक्नेश्वरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

उम्मेदवारी दर्ता शुरु : डाक्नेश्वरी १ मा जसपाको उम्मेदवारी दर्ता

उम्मेदवारी दर्ता शुरु : डाक्नेश्वरी १ मा जसपाको उम्मेदवारी दर्ता

प्रभू साह भन्छन्–उपेन्द्र डराएको मूसो, सिके राउत रंग फेर्ने छेपारो

प्रभू साह भन्छन्–उपेन्द्र डराएको मूसो, सिके राउत रंग फेर्ने छेपारो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.