ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गलत काम गर्न भन्नेको फोन कहिले उठ्दैन : सीडीओ दाहाल

गलत काम गर्न भन्नेको फोन कहिले उठ्दैन : सीडीओ दाहाल

Loading

राजविराज । सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भाेला दाहालले गलत काम गर्न भन्नेको फोन कहिले नउठाउने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार आयोजित सर्वदलीय र सर्वपक्षीय बैठकमा उनले यस्तो बताएका हुन् । ‘गलत कामकाे लागि सोर्स लगाउन कसैले फोन गरे त्यस्ताको फोन कहिले उठ्दैन’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी दाहालले आफ्नो निवासमा कसैसँग नभेट्ने समेत बताए । ‘कार्यालयमा जोकोहीसँग पनि भेट्न र कानुन अनुसारको काम गर्न पछि हट्ने छैन’ उनले भने’ ‘ तर निवासमा कोहिसँग पनि भेट गर्ने छैन ।’

गलत कामको पक्षधर कहिले नबन्ने प्रतिबद्धता जनाउँदै उनले आवस्यक परेका बेला कसैलाई पनि नछाड्ने बताए । उनले भने, ‘यसमा सबैले सहयोग गर्नुपर्छ ।’

बैठकको प्रमुख एजेन्डा थियो राजविराजमा संचालित महाेत्सवकाे समयावधी बढाउने सम्बन्धी ।

प्रमुख जिल्ला अधिकारी दाहालले यस्ता मेलाका विषयमा कहिलेसम्म अल्झिरहने ? भन्दै प्रश्न गरे ।

‘मेला लगाउनुभन्दा चोरी, तस्करी, बिकृति नियन्त्रण गर्न यस्तो बैठक बस्नुपर्ने होइन ?’ उनले भने ।

दाहालले अघि भने, ‘यहाँको बजार व्यवस्थापन, फोहोर लाजमर्दो होइन ?’

बैठकले महोत्सवको समयावधि मंसिर ४ गतेसम्म थप्ने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
4
+1
0
+1
0
+1
1

Related

Previous Post

हनुमाननगर नपाको ताला खुल्यो, १० दिनभित्र तलव दिइने

Next Post

दाजुभाई–दिदीबहिनीबीचको मायाको सन्देश सञ्चार गर्ने सामा चकेवा पर्व

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
श्रीकृष्णाजन्मष्टमी विशेष : जब श्रीकृष्णबारे सुनेर तालीको गड्गडाहट भएको थियो

दाजुभाई–दिदीबहिनीबीचको मायाको सन्देश सञ्चार गर्ने सामा चकेवा पर्व

डाक्नेश्वरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डाक्नेश्वरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

उम्मेदवारी दर्ता शुरु : डाक्नेश्वरी १ मा जसपाको उम्मेदवारी दर्ता

उम्मेदवारी दर्ता शुरु : डाक्नेश्वरी १ मा जसपाको उम्मेदवारी दर्ता

प्रभू साह भन्छन्–उपेन्द्र डराएको मूसो, सिके राउत रंग फेर्ने छेपारो

प्रभू साह भन्छन्–उपेन्द्र डराएको मूसो, सिके राउत रंग फेर्ने छेपारो

डाक्नेश्वरी १ र ४ : एमालेका उम्मेदवार भगवती र संजय

डाक्नेश्वरी १ र ४ : एमालेका उम्मेदवार भगवती र संजय

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.