ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डाक्नेश्वरी १ र ४ : एमालेका उम्मेदवार भगवती र संजय

डाक्नेश्वरी १ र ४ : एमालेका उम्मेदवार भगवती र संजय

Loading

राजविराज । आगामी मंसिर १६ गते हुने उप निर्वाचनका लागि सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी दर्ता गराएको छ ।

नगरपालिकाको वडा नम्बर १ र ४ मा वडा अध्यक्ष पदका लागि उप निर्वाचन हुँदैछ ।

एमालेले वडा नम्बर १ मा भगवती साहलाई उम्मेदवार बनाएको छ । वडा नम्बर ४ काे अध्यक्ष पदमा एमालेले संजय यादवलाई उम्मेदवारी दिन लगाएको छ ।

उनीहरू आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रभू साह भन्छन्–उपेन्द्र डराएको मूसो, सिके राउत रंग फेर्ने छेपारो

Next Post

डाक्नेश्वरीमा जनमतका उम्मेदवार शैलेन्द्र र उदयनारायण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डाक्नेश्वरीमा जनमतका उम्मेदवार शैलेन्द्र र उदयनारायण

डाक्नेश्वरीमा जनमतका उम्मेदवार शैलेन्द्र र उदयनारायण

डाक्नेश्वरी १ र ४ दुबैमा कांग्रेसद्वारा उम्मेदवारी दर्ता

डाक्नेश्वरी १ र ४ दुबैमा कांग्रेसद्वारा उम्मेदवारी दर्ता

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

डाक्नेश्वरीमा क-कसले दिए उम्मेदवारी ?

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरीबाट ठूलो परिमाणमा लागूऔषध गाँ*जा बरामद

यसरी समाते प्रहरीले ठूलो परिमाणको गाँ*जा

यसरी समाते प्रहरीले ठूलो परिमाणको गाँ*जा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.