ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, October 9, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

यसरी समाते प्रहरीले ठूलो परिमाणको गाँ*जा


यसरी समाते प्रहरीले ठूलो परिमाणको गाँ*जा

Loading

राजविराज । भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले गाँजासहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले मंगलबार बिहान पत्रकार सम्मेलन गरी गाँजासहित पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनकुट्टाको शहीदभूमी गाउँपालिका ३ बस्ने यमजित राई छन् । ३५ बर्षीय उनले को.१ख ६५०३ नम्बरको टिपरमा गाँजा राखेर भारततर्फ गइरहँदा राजगढ गाउँपालिका ४ स्थित बेल्ही चपेनाबाट उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

टिपरमा बालुवा र ढुँगा राखी बीचमा गाँजा हालेर गइरहँदा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले नियन्त्रणमा लिएको हो । टिपरबाट ५६ वटा बोरामा गाँजा बरामद हुँदा उक्त गाँजा १७ क्वीन्टल १७ किलो रहेको एसपी खतिवडाले बताए ।

यस बिषयमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीबाट ठूलो परिमाणमा लागूऔषध गाँ*जा बरामद

Next Post

सडक नाटकको सन्देश–तस्करी नियन्त्रण भए करमा वृद्धि हुन्छ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सडक नाटकको सन्देश–तस्करी नियन्त्रण भए करमा वृद्धि हुन्छ

सडक नाटकको सन्देश–तस्करी नियन्त्रण भए करमा वृद्धि हुन्छ

हनुमाननगरको भयो सभा, ६७ करोड बजेट प्रस्तुत

हनुमाननगरको भयो सभा, ६७ करोड बजेट प्रस्तुत

हटियाभित्रको ‘सपिङ कम्लेक्स’ मंसिर मसान्तभित्र सम्पन्न गर्ने निर्माण कम्पनीको पुनः अर्काे डेट लाइन

हटियाभित्रको ‘सपिङ कम्लेक्स’ मंसिर मसान्तभित्र सम्पन्न गर्ने निर्माण कम्पनीको पुनः अर्काे डेट लाइन

एनपिएल क्रिकेट प्रतियोगिताकाे टुर्नामेन्ट डाइरेक्टरमा सप्तरीका श्रेष्ठ मनोनित

एनपिएल क्रिकेट प्रतियोगिताकाे टुर्नामेन्ट डाइरेक्टरमा सप्तरीका श्रेष्ठ मनोनित

अत्यधिक जाडो हुने दिन सप्तरीमा आगो बाल्ने व्यवस्था मिलाइने

अत्यधिक जाडो हुने दिन सप्तरीमा आगो बाल्ने व्यवस्था मिलाइने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.