ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अत्यधिक जाडो हुने दिन सप्तरीमा आगो बाल्ने व्यवस्था मिलाइने

अत्यधिक जाडो हुने दिन सप्तरीमा आगो बाल्ने व्यवस्था मिलाइने

Loading

राजविराज । सप्तरीका पालिकाहरुले अत्यधिक जाडो हुने दिन आ–आफ्नो क्षेत्रमा दाउरा बितरण गरी आगो बाल्ने व्यवस्था मिलाउने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको छ । पालिकाले आगो बाल्ने व्यवस्था मिलाउने र दाउरा व्यवस्थापनको लागि डिभिजन वन कार्यालयसँग समन्वय गर्नेछ ।

अत्यधिक जाडोबाट अति विपन्न, बृद्धबृद्धा, बालबालिका, अशक्त एवं अपाङता भएका लगायतका जनसंख्या बढी प्रभावित हुन सक्ने भएकाले सबै पालिकाले जाडो छल्न आवश्यक पर्ने कम्बल, सिरक, लत्ताकपडा र दाउराको व्यवस्थापन गर्ने साथै आवश्यक पर्ने थप सामग्रीको लागि जिल्ला प्रशासन कार्यालय राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयसँग माग गर्ने निर्णय भएको छ ।

बैठकले स्थानीय तहको विपद् व्यवस्थापन कोष, जिल्ला विपद व्यवस्थापन कोष र नेपाल रेडक्रस सोसाइटी, गैसस महासंघ, उद्योग बाणिज्य संघ मार्फत अति विपन्न, असहाय, वृद्ध, अपाङता र अरुको सहारा लिनुपर्ने व्यक्ति÷परिवारलाई स्थानीय तहको छनौट तथा सिफारिस अनुसार गरी कम्बल तथा न्यानो कपडा बितरणको व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।

विपद् व्यवस्थापनसँग सम्बन्धित राहत बितरण गर्दा जिल्लामा कार्यरत संघ–संस्थाहरुले जिल्ला विपद् व्यवस्थापन समिति÷जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी स्थानीय तहको सहभागितामा एकद्धार प्रणालीबाट राहत वितरणको व्यवस्थापन गर्ने। स्थानीय तहहरुले विपद्सँग सम्बन्धित स्वास्थ्य प्रयोजनका लागि द्रूत प्रतिकार्य समिति र द्रूत प्रतिकार्य टोली गठन गरी जिल्ला विपद् व्यवस्थापन समितिलई उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

यस्तै, बैठकले जिल्लाका स्थानीय तह, गैसस, रेडक्रस लगायत विपद्सँग सम्बन्धित सरोकारबाला निकायहरुबीच जिम्मेबार व्यक्ति÷फोकल पर्सन तोकी सूचना प्रवाह र निरोधका उपाय शिघ्र अबलम्बन गर्न ह्वाट्एप ग्रूप निर्माण गरी सकृय सहभागिता जनाउने, शितलहरको प्रभावबाट जोगिन झोलिलो पदार्थ, तातोपानी, पोषिलो खाना, न्यानो कपडा र घरभित्र बस्ने लगायतका संदेशमूलक सूचना आम संचारका माध्यमबाट सबै पालिकाले प्रचार÷प्रसार गराउने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

एनपिएल क्रिकेट प्रतियोगिताकाे टुर्नामेन्ट डाइरेक्टरमा सप्तरीका श्रेष्ठ मनोनित

Next Post

डाक्नेश्वरी १ उप निर्वाचन : भुलिया र धिरेन्द्रलाई सहानुभूतिको आश, बाँकीलाई त्रास

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डाक्नेश्वरी १ उप निर्वाचन : भुलिया र धिरेन्द्रलाई सहानुभूतिको आश, बाँकीलाई त्रास

डाक्नेश्वरी १ उप निर्वाचन : भुलिया र धिरेन्द्रलाई सहानुभूतिको आश, बाँकीलाई त्रास

गृह मन्त्रीलाई नै तीन दिनदेखि निरन्तर धम्की

गृह मन्त्रीलाई नै तीन दिनदेखि निरन्तर धम्की

मधेश प्रिमियर लिगका लागि खेलाडी रजिष्ट्रेशन शुरु

मधेश प्रिमियर लिगका लागि खेलाडी रजिष्ट्रेशन शुरु

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

सीडीओ अफिस सप्तरी : भित्र र बाहिर खाली, क्यामेराबाट निगरानी

डाक्नेश्वरीमा मतदान शुरू

डाक्नेश्वरीमा मतदान शुरू

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.