ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गृह मन्त्रीलाई नै तीन दिनदेखि निरन्तर धम्की

गृह मन्त्रीलाई नै तीन दिनदेखि निरन्तर धम्की

Loading

राजविराज । गृह मन्त्रीलाई नै धम्की आउँछ ? तपाईंले हेर्ने फिल्ममा पक्कै यस्तो हेर्नुभएको होला । यथार्थमा कुनै देश या राज्यमा सायदै यस्तो भएको होला । तर हाम्रै देशको मधेश प्रदेशमा यस्तै भएको छ ।

यो प्रदेशका गृह, संचार तथा कानुन मन्त्रीलाई धम्की आएको छ । मन्त्री राजकुमार लेखीलाई जयकृष्ण गाेइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको नाम लिएर धम्की आएको छ ।

मन्त्री लेखीलाई मोर्चाका अध्यक्ष गोइत बिरामी रहेको र उपचारका लागि रकम पठाउ भनेर फोन गरेर धम्की दिने गरेको मन्त्रीको भनाई छ

यद्यपि कति रकम माग गरेको हो भन्ने सन्दर्भमा मन्त्री लेखीले केहि खुलाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

डाक्नेश्वरी १ उप निर्वाचन : भुलिया र धिरेन्द्रलाई सहानुभूतिको आश, बाँकीलाई त्रास

Next Post

मधेश प्रिमियर लिगका लागि खेलाडी रजिष्ट्रेशन शुरु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश प्रिमियर लिगका लागि खेलाडी रजिष्ट्रेशन शुरु

मधेश प्रिमियर लिगका लागि खेलाडी रजिष्ट्रेशन शुरु

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

सीडीओ अफिस सप्तरी : भित्र र बाहिर खाली, क्यामेराबाट निगरानी

डाक्नेश्वरीमा मतदान शुरू

डाक्नेश्वरीमा मतदान शुरू

अस्थायी मतदाता नामावली संकलन बिहीबारदेखि गरिने

डाक्नेश्वरीमा मतदान जारी : ११ बजेसम्म झण्डै ३३ प्रतिशत मतदान

डाक्नेश्वरी अपडेट : २ बजेसम्म झण्डै ६५ प्रतिशत मतदान

डाक्नेश्वरी अपडेट : २ बजेसम्म झण्डै ६५ प्रतिशत मतदान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.