ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डाक्नेश्वरीमा मतदान जारी : ११ बजेसम्म झण्डै ३३ प्रतिशत मतदान

अस्थायी मतदाता नामावली संकलन बिहीबारदेखि गरिने

Loading

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा स्थानीय तहको उप निर्वाचन अन्तर्गत मतदान जारी रहेको छ ।

बिहान ७ बजेर ३० मिनेटबाट शुरु भएको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ मा अध्यक्ष पदका लागि निर्वाचन भइरहेको छ ।

बिहान ११ बजेसम्म दुबै वडामा ३२ दशमलव ९० प्रतिशत मतदाताले भोट खसाएका छन् ।

वडा नम्बर १ मा १४ सय ११ पुरुष र १२ सय १२ महिला गरी २६ सय २३ मतदाता छन् । वडा नम्बर ४ मा ७०१ पुरुष र ६१८ महिला गरी १३ सय ९ जना मतदाता छन् ।

दुबै वडामा ६०३ पुरुष र ६९४ महिला गरी १२ सय ९७ जनाले मतदान गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

डाक्नेश्वरीमा मतदान शुरू

Next Post

डाक्नेश्वरी अपडेट : २ बजेसम्म झण्डै ६५ प्रतिशत मतदान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डाक्नेश्वरी अपडेट : २ बजेसम्म झण्डै ६५ प्रतिशत मतदान

डाक्नेश्वरी अपडेट : २ बजेसम्म झण्डै ६५ प्रतिशत मतदान

डाक्नेश्वरी अपडेट : २ बजेसम्म झण्डै ६५ प्रतिशत मतदान

डाक्नेश्वरीको मतगणना आजै रातिदेखि गर्ने तयारी

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

सखुवाको झाडीमा बालिका मृत फेला

शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तनको आवश्यक्ता छ : सांसद झा

शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तनको आवश्यक्ता छ : सांसद झा

शेखर कोइरालाको निर्देशन–जताततै महाधिवेसनको चर्चा गरौं

शेखर कोइरालाको निर्देशन–जताततै महाधिवेसनको चर्चा गरौं

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.