ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेश प्रिमियर लिगका लागि खेलाडी रजिष्ट्रेशन शुरु

मधेश प्रिमियर लिगका लागि खेलाडी रजिष्ट्रेशन शुरु

Loading

राजविराज । नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एनपिएल) शनिबारदेखि शुरु हुँदा मधेश प्रिमियर लिग (एमपिएल) को तयारी शुरु भएको छ । एमपिएलका लागि शनिबारदेखि खेलाडीको रजिष्ट्रेशन शुरु भएको छ ।

यस पटक मधेश प्रिमियर लिगको तेस्रो संस्करणको तयारी थालिएको छ । आयोजकले शनिबार पत्रकार सम्मेलन गरी तेस्रो संस्करणको तयारी शुरु भएको जानकारी गराएको छ ।

राजविराजमा आयोजित पत्रकार सम्मेलनमा मधेश प्रिमियर लिगका अध्यक्ष इन्जिनियर संजीबनारायण यादवले प्रतियोगितका निम्ति खेलाडीको रजिष्ट्रेशन शुरु भइसकेको बताए । उनले मधेश प्रिमियम लिगको वेभसाइट तथा फेसबुक पेजबाट खेलाडीको रजिष्ट्रेशन खुल्ला गरिएको बताए ।

एक महिनासम्म खेलाडीले आवेदन दिन सक्ने उनले बताए । यसपछि अक्सन मार्फत् खेलाडीको चयन हुनेछ ।

प्रतियोगितामा १० वटा टिमलाई सहभागी गराइनेछ । राजविराज, जनकपुर, विराटनगर, बीरगंज, काठमाडौं, लुम्बिनी, टिकापुर, पोखराका साथै सप्तरीको छिन्नमस्ता र खडक टिमको सहभागिता रहने आयोजकका सचिव तिर्थ दासले बताए ।

उनका अनुसार प्रत्येक टिमका ११ खेलाडीमध्ये ७ जना पूर्व झापादेखि पश्चिम कंचनपुरसम्मका मधेशका छनौट गरिने तथा अन्य खेलाडी नेपालको बिभिन्न ठाउँबाट छनौट गरिनेछ ।

प्रतियोगिता राजविराजसहित जनकपुर र बीरगंजमा आयोजना हुने उनले बताए । ‘उद्घाटन खेल जनकपुरमा हुनेछ भने फाइनल खेल राजविराजमा हुनेछ’ अध्यक्ष यादवले भने ।

प्रतियोगिता आगामी चैत ५ गतेदेखि शुरु हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

गृह मन्त्रीलाई नै तीन दिनदेखि निरन्तर धम्की

Next Post

सीडीओ अफिस सप्तरी : भित्र र बाहिर खाली, क्यामेराबाट निगरानी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

सीडीओ अफिस सप्तरी : भित्र र बाहिर खाली, क्यामेराबाट निगरानी

डाक्नेश्वरीमा मतदान शुरू

डाक्नेश्वरीमा मतदान शुरू

अस्थायी मतदाता नामावली संकलन बिहीबारदेखि गरिने

डाक्नेश्वरीमा मतदान जारी : ११ बजेसम्म झण्डै ३३ प्रतिशत मतदान

डाक्नेश्वरी अपडेट : २ बजेसम्म झण्डै ६५ प्रतिशत मतदान

डाक्नेश्वरी अपडेट : २ बजेसम्म झण्डै ६५ प्रतिशत मतदान

डाक्नेश्वरी अपडेट : २ बजेसम्म झण्डै ६५ प्रतिशत मतदान

डाक्नेश्वरीको मतगणना आजै रातिदेखि गर्ने तयारी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.