ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एनपिएल क्रिकेट प्रतियोगिताकाे टुर्नामेन्ट डाइरेक्टरमा सप्तरीका श्रेष्ठ मनोनित

एनपिएल क्रिकेट प्रतियोगिताकाे टुर्नामेन्ट डाइरेक्टरमा सप्तरीका श्रेष्ठ मनोनित

Loading

राजविराज । सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताकाे टुर्नामेन्ट डाइरेक्टरमा चयन भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले १५ मंसिरदेखि एनपिएलकाे आयाेजना गर्दैछ । यसको टुर्नामेन्ट डाइरेक्टरमा श्रेष्ठलाई मनोनित गरिएको क्यानले जनाएको छ ।

क्यानका सचिव पारस खड्काले श्रेष्ठलाई मनोनित गरिएको पत्र पठाएका छन् । मनोनित हुने श्रेष्ठ क्यानका केन्द्रीय सदस्य एवं मधेश प्रदेशका सचिव समेत हुन् ।

पहिलो पटक हुन लागेको एनपिएलमा ८ वटा टोलीले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपालका साथै विश्वको विभिन्न देशका क्रिकेट खेलाडी खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

हटियाभित्रको ‘सपिङ कम्लेक्स’ मंसिर मसान्तभित्र सम्पन्न गर्ने निर्माण कम्पनीको पुनः अर्काे डेट लाइन

Next Post

अत्यधिक जाडो हुने दिन सप्तरीमा आगो बाल्ने व्यवस्था मिलाइने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अत्यधिक जाडो हुने दिन सप्तरीमा आगो बाल्ने व्यवस्था मिलाइने

अत्यधिक जाडो हुने दिन सप्तरीमा आगो बाल्ने व्यवस्था मिलाइने

डाक्नेश्वरी १ उप निर्वाचन : भुलिया र धिरेन्द्रलाई सहानुभूतिको आश, बाँकीलाई त्रास

डाक्नेश्वरी १ उप निर्वाचन : भुलिया र धिरेन्द्रलाई सहानुभूतिको आश, बाँकीलाई त्रास

गृह मन्त्रीलाई नै तीन दिनदेखि निरन्तर धम्की

गृह मन्त्रीलाई नै तीन दिनदेखि निरन्तर धम्की

मधेश प्रिमियर लिगका लागि खेलाडी रजिष्ट्रेशन शुरु

मधेश प्रिमियर लिगका लागि खेलाडी रजिष्ट्रेशन शुरु

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

सीडीओ अफिस सप्तरी : भित्र र बाहिर खाली, क्यामेराबाट निगरानी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.