ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रभू साह भन्छन्–उपेन्द्र डराएको मूसो, सिके राउत रंग फेर्ने छेपारो

प्रभू साह भन्छन्–उपेन्द्र डराएको मूसो, सिके राउत रंग फेर्ने छेपारो

Loading

राजविराज । आम जनता पार्टीका अध्यक्ष प्रभू साहले मधेश केन्द्रीत दुई दलका अध्यक्षको आलोचना गरेका छन् ।

साहले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ‘डराएको मूसो’ र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई ‘छेपारो’ को संज्ञा दिएका हुन् ।

आईतबार बिहान राजविराजमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधी सभा सदस्य समेत रहेका साहले भने, ‘अहिले जसपा नेपाल अध्यक्ष पानीमा काँपेर बसेको मूसा जस्तै अवस्थामा छन् । उनी सत्ता पक्ष कि प्रतिपक्ष अहिले चिन्नै गाह्रो भएको छ ।’

उनले रंग फेर्ने छेपारोको संज्ञा जनमतका अध्यक्ष राउतलाई दिए । ‘रबी लामिछाने पक्राउ पर्दा बिरोध गर्ने सिके राउत सत्ता पक्षमा गएर हस्ताक्षर गरे’ उनले भने ।

यद्यपी यो दुई पार्टीमा देश बनाउने, संघीयताका लागि लड्ने राम्रा नेताहरु पनि रहेको उनले बताए ।

अध्यक्ष साहले आफ्नो पार्टीको मधेश प्रदेश समितिले भ्रष्टाचारबिरुद्धको जनजागरण अभियान शुरु गरेको बताए । भ्रष्टाचार के हो ?, यसलाई हटाउन जनताको भूमिका कस्तो हुनुपर्छ ? जस्ता बिषयमा जनजागरण ल्याउन अभियान शुरु गरिएको उनले बताए ।

‘भ्रष्टाचार गर्नेलाई जनताको निगरानी छैन’ उनले भने, ‘भ्रष्टाचारबिरुद्ध जबसम्म जनताका चेतना आउँदैन, तबसम्म यो नियन्त्रण हुँदैन् ।’

आफ्नो अभियानलाई रोक्न सरकार लागिपरेको आरोप उनले लगाए । ‘राजविराज आउने क्रममा शनिबार ठाउँ–ठाउँमा रोकेर प्रहरीले अनावश्यक दुःख दिएका छन्’ उनले भने, ‘माथिल्लो आदेश भन्दै प्रहरीले यसरी दुःख दिएको पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

उम्मेदवारी दर्ता शुरु : डाक्नेश्वरी १ मा जसपाको उम्मेदवारी दर्ता

Next Post

डाक्नेश्वरी १ र ४ : एमालेका उम्मेदवार भगवती र संजय

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डाक्नेश्वरी १ र ४ : एमालेका उम्मेदवार भगवती र संजय

डाक्नेश्वरी १ र ४ : एमालेका उम्मेदवार भगवती र संजय

डाक्नेश्वरीमा जनमतका उम्मेदवार शैलेन्द्र र उदयनारायण

डाक्नेश्वरीमा जनमतका उम्मेदवार शैलेन्द्र र उदयनारायण

डाक्नेश्वरी १ र ४ दुबैमा कांग्रेसद्वारा उम्मेदवारी दर्ता

डाक्नेश्वरी १ र ४ दुबैमा कांग्रेसद्वारा उम्मेदवारी दर्ता

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

डाक्नेश्वरीमा क-कसले दिए उम्मेदवारी ?

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरीबाट ठूलो परिमाणमा लागूऔषध गाँ*जा बरामद

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.