ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उप निर्वाचन : सप्तरीमा माओवादीले छनौट ग¥यो उम्मेदबार

उप निर्वाचन : सप्तरीमा माओवादीले छनौट ग¥यो उम्मेदबार

Loading

राजविराज । नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उप निर्वाचनका लागि सप्तरीमा उम्मेदबार छनौट गरेको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिकाको दुई वटा वडामा उप निर्वाचन हुनेछ । माओवादीले यी दुबै वडामा हुने वडा अध्यक्ष पदमा एक्लै लड्ने भन्दै उम्मेदबार छनौट गरेको हो । छनौट गरिएकामा एक जना महिला छन् ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदका लागि प्रमोद कुमार चन्द र नगरपालिकाको वडा नम्बर ४ मा बिन्दा देवी रामलाई वडा अध्यक्षको उम्मेदबार बनाएको छ । माओवादीले मधेश प्रदेशको रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर ८ मा भने उम्मेदबार नउठाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रजिअ दाहालद्धारा जिर्ण सडकहरुको निरीक्षण, दिए काम अघि बढाउन निर्देशन

Next Post

हनुमाननगर नपाको ताला खुल्यो, १० दिनभित्र तलव दिइने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
हनुमाननगर नपाको ताला खुल्यो, १० दिनभित्र तलव दिइने

हनुमाननगर नपाको ताला खुल्यो, १० दिनभित्र तलव दिइने

गलत काम गर्न भन्नेको फोन कहिले उठ्दैन : सीडीओ दाहाल

गलत काम गर्न भन्नेको फोन कहिले उठ्दैन : सीडीओ दाहाल

श्रीकृष्णाजन्मष्टमी विशेष : जब श्रीकृष्णबारे सुनेर तालीको गड्गडाहट भएको थियो

दाजुभाई–दिदीबहिनीबीचको मायाको सन्देश सञ्चार गर्ने सामा चकेवा पर्व

डाक्नेश्वरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डाक्नेश्वरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

उम्मेदवारी दर्ता शुरु : डाक्नेश्वरी १ मा जसपाको उम्मेदवारी दर्ता

उम्मेदवारी दर्ता शुरु : डाक्नेश्वरी १ मा जसपाको उम्मेदवारी दर्ता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.