ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

तटस्थ र निष्पक्ष भएर काम गर्छु : सीडीओ दाहाल

तटस्थ र निष्पक्ष भएर काम गर्छु : सीडीओ दाहाल

Loading

राजविराज । नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रुपमा सप्तरी आएका भोला दाहालले तटस्थ र निष्पक्ष भएर काम गर्ने बताएका छन् ।

जिल्लाका पत्रकारहरुसँग मंगलबार भेटवार्ता गर्दै दाहालले यस्तो बताएका हुन् । प्रमुख जिल्ला अधिकारीको पद नै समन्वय र सहजीकरण गर्ने रहेको भन्दै उनले सबैसँग समन्वय र सहजीकरण गरेर अघि बढ्ने बताए ।

निष्पक्ष भएर काम गर्ने बताउँदै उनले कसैको घरमा गएर एक छाँक पनि खाना नखाने बताए । ‘होटेलमा पनि कसैसँग गएर केहि खाइँदैन्’ उनले भने, ‘बाँकी कुरा मेरो कामले दखाउँछ ।’

उनले सप्तरीबासीलाई अनुभूति हुने गरी काम गर्ने बताए ।

प्रजिअ दाहालले जिल्लाको शान्ति सुरक्षाको सवालमा तथा बेथिति हटाउने बिषयमा पत्रकारले सहयोग गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लेडिज चप्पलसहित इस्माइल पक्राउ

Next Post

राजविराज अस्पताल आएका स्वास्थ्य मन्त्रीले भने–विकास समितिको आम्दानी पारदर्शी बनाउनु जरुरी

स्वास्थ्य सवालमा सप्तरीका दल एकबद्ध, स्वास्थ्यमन्त्रीसँग राखे यस्तो अपेक्षा

स्वास्थ्य सवालमा सप्तरीका दल एकबद्ध, स्वास्थ्यमन्त्रीसँग राखे यस्तो अपेक्षा

बैंकिङ कसुर मुद्दामा चन्दन पक्राउ

बैंकिङ कसुर मुद्दामा चन्दन पक्राउ

जसपाद्वारा हनुमाननगर कंकालिनी नपाको तदर्थ समिति घोषणा

जसपाद्वारा हनुमाननगर कंकालिनी नपाको तदर्थ समिति घोषणा

तलव नदिएको भन्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिकामा तालाबन्दी 

तलव नदिएको भन्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिकामा तालाबन्दी 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.